back
CTIZAN AD

साहित्यकार लम्सालको उपन्यास ‘आर्तनाद’ लोकार्पण

वि.सं.२०७९ असार १२ आइतवार

774 

shares

काठमाडौं । उपन्यासकार रञ्जना पराजुली लम्सालको उपन्यास ‘आर्तनाद’ भव्य कार्यक्रमका बिच लोकार्पण गरिएको छ ।

साहित्यिक पत्रकार संघको आयोजनामा ११ गते शनिवारका दिन थाहा पुस्तकालय, मीनभवन, काठमाडौँमा आयोजित कार्यक्रमका बीच पराजुलीको ‘आर्तनाद’ लोकार्पण गरिएको हो ।

साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा प्रमुखअतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ दिनेशराज पन्त लगायतले सो कृतिको लोकार्पण गरेका थिए ।

लोकार्पण कार्यक्रममा उपन्यास समाज नेपालका अध्यक्ष वरिष्ठ आख्यानकार शंकर भारती र समालोचक लीला लुइटेलले आर्तनादमाथि आ–आफ्नो मन्तव्य राखेका थिए ।

No description available.

राजबाबु श्रेष्ठले सञ्चालन गरेको उक्त कार्यक्रममा साहित्यकार बाबुराम पौडेल, डा. दामोदर पुडासैनी, ललीता दोषी, उपन्यासकार रञ्जना पराजुली लम्साल, प्रमुख अतिथि प्राज्ञ दिनेशराज पन्त र अध्यक्ष राधेश्याम लेकाली लगायतले आ–आफ्नो मन्तव्य राखेका थिए ।

No description available.

वि.सं.२०७९ असार १२ आइतवार १३:१५ मा प्रकाशित

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

कविता : सबै पाका मान्छे अनुपम हुन्

कविता : सबै पाका मान्छे अनुपम हुन्

कृष्णप्रसाद पौडेल 'जस्ताघरे' विदुर.-४,बट्टार, नुवाकोट यहाँ बाबा माता शिखरपथका हुन्...

सुसेली

सुसेली

खगेन्द्र बस्याल,बुटवल १ बत्ती बाल्नु छ सबै मन चहक काम...

झिल्का कविता

झिल्का कविता

हितमान छन्त्याल (सहोदर ) पोखरा, कास्की १. पहाडमा मेरो बास...

चारु ( हिन्दी )

चारु ( हिन्दी )

पी एस यादव 'अजनबी',भारत गुनाह तो कर बैठे अब कोई...

गजल

गजल

अरुण खड्का,कीर्तिपुर बात गर्दै ढल्छ मान्छे जिन्दगीको के भरोसा स्वार्थ...