back
CTIZAN AD

अपर हेवाखोला हाइड्रोको आईपिओ बिक्री खुला

वि.सं.२०७९ असार २४ शुक्रवार

993 

shares

काठमाडौं । अपर हेवाखोला हाइड्रोपावर कम्पनीले साधारण शेयर(आईपिओ) निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले आज (असार २४ गते)देखि साधारण शेयर(आईपिओ) बिक्री खुला गरेको हो ।

कम्पनीले प्रति कित्ता १ सय अंकित मुल्यका १५ करोड बराबरको १५ लाख कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको जनाएको छ । जसमध्ये २ प्रतिशत अर्थात ३० हजार कित्ता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात ७५ हजार कित्ता शेयर सामुहिक लगानी कोषको लागि छुट्याइएको छ । बाँकी १३ लाख ९५ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।

शेयरका लागि कम्तीमा १० कित्ता र बढिमा १ लाख कित्तासम्म आवेदन दिन सकिने छ । शेयर आवेदन यहि असार २८ गतेसम्म दिन सकिने कम्पनीले जनाएको छ । कम्पनीको शेयर निष्काशनका लागि एनएमबी क्यापिटल लिमिटेड बिक्रि प्रबन्धक रहेको छ ।

अपर हेवाखोलाले आईपिओ जारी गर्ने

वि.सं.२०७९ असार २४ शुक्रवार ११:४० मा प्रकाशित

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

काठमाडौँ । सानिमा बैंक लिमिटेडले आफ्नो संस्थापक शेयरधनी सुधिर कुमार...

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पछिल्ला १० दिनमा...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज...