back
CTIZAN AD

गोेली लागेर गम्भीर घाईते भएका जापानी पूर्वप्रधानमन्त्री आवेको निधन

वि.सं.२०७९ असार २४ शुक्रवार

810 

shares

काठमाडौं । गोली लागेर गम्भीर घाईते भएका जापानका पूर्वप्रधानमन्त्री शिन्जो आवेको निधन भएको छ ।

शुक्रबार बिहान जापानको नारा शहरमा एक सभालाई सम्बोधन गरिरहेका बेला एक व्यक्तिले गोली हानेका थिए ।

गोली लागेर तत्कालै ढलेका आवेलाई हृदयघात समेत भएको थियो ।

६७ वर्षीय आवेलाई तत्कालै हेलिकप्टरमार्फत् उनलाई बेहोस अवस्थामा अस्पताल पुर्याइएपनि उपचारका क्रममा उनको मृत्यु भएको जापानी संचारमाध्यमलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

जापानको सबैभन्दा लामो समय प्रधानमन्त्री बनेका आवेमाथि चुनावी भाषणका बेलामा ४१ वर्षीय यामागामी तेत्सुयाले गोली हानेका थिए । हाल उनी प्रहरीको नियन्त्रणमा रहेपनि के कारणले गोली हानेका हुन् भन्ने खुलेको छैन ।

गोली लागेका जापानका पूर्वप्रधानमन्त्रीको अवस्था गम्भीर–जापानी प्रधानमन्त्री

वि.सं.२०७९ असार २४ शुक्रवार १४:५० मा प्रकाशित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

नवलपुरको देवचुली नगरपालिकाको १८औँ नगरसभा अधिवेशन सम्पन्न भएको छ। नगर...

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

काठमाडौँ । अखिल नेपाल प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा महादीप पोखरेल...

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

काठमाडौं ।  गृहमन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धि गुनासो,उजुरी तथा सुझाव सङ्कलन...

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

म्याग्दी ।  म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य...

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

देवदह (रुपन्देही) । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडक राज...

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...