back
CTIZAN AD

कोपिला/डाली

वि.सं.२०७९ असार २५ शनिवार

588 

shares

निरु गौतम, मोरङ


आशाहरु मारेर गयौ
देखेका मिठा मिठा सपनाहरु
बिचल्लीमा पारेर गयौ ।

बनेको घर भत्कायौ
सम्पन्न बनुन् मनोकामना
बलियो चर भत्कायौ ।

मनभन्दा धन ठूलो भयो
प्यारको महल बनाएको थिएँ
सुन्दरता झन् ठूलो भयो ।

प्यार खिपेको मनमा
आगो सल्काएर गयौ तिमी
त्याग छिपेको मनमा ।

खुल्ला भयो बाटो अब
रमाऊ आफ्नै संसारमा तिमी
बाँच मेरो साटो अब ।

 

वि.सं.२०७९ असार २५ शनिवार ०९:२९ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...