back
CTIZAN AD

लघुकथा : द्वन्द्व

वि.सं.२०७९ असार २६ आइतवार

705 

shares

कृष्ण शर्मा सुमु, सिलगढी हाल झारखण्ड

संघर्ष लेखेपछि मेट्न नसकिने रहेछ । जीवन एउटा संघर्षको पर्खाल हो । जति चढ्नु खोजिन्छ उति पछार्नु पर्छ ।

स्कुलबाट थाकेर आएको संगीताले दिमागमा धेरै कुराहरू एकैसाथ दौडाई ।

श्रीमानको वियोगान्तपछि उसको सहारा एउटा छोरो छ । उसको सहारा नै हो बाँच्ने धरातल एउटा छोरा ।

इन्टर दिने भयो यो पाली मनमनै खुसी भएर ओछ्यानमा पल्टिँदा उसलाई नमिठो लाग्यो ।

यो निजी(उखत) स्कुलमा सबै बढे पनि कहिले नबढने रहेछ मासिक तनखा । घर टाल्नु कि नानी पढाउनु ।

संगीताले हिसाब मिलाउनु नोटबुक निकाली । दोकानको हिसाब, दूध, बिजुली बिल, नानीको फिस, बस भाडा, बिवाहामा सरौं,…………………….अलिकति पनि नबाँच्ने रहेछ ।

कलम नोटबुक सबै राखेर सोच्नु थाली दुनियाँको बालबालिकाको भविष्य सुधार्ने जिम्मा बोके पनि आफ्नो भविष्य जहिले अँध्यारो रहेछ ।

वि.सं.२०७९ असार २६ आइतवार १५:०३ मा प्रकाशित

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

टीकापुर । साहित्यकार स्वर्गीय गगनसिंह थापाको ७८औँ जन्मजयन्तीको अवसरमा उनको...

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गर्न लागेको गजल दिवसका...

चारु

चारु

होम सुवेदी , भद्रपुर केही पल बाँच्नलाई सास चाहिन्छ ,...

गजल

गजल

अनुराग अरुण हरे दैव कस्तो जमाना भयो सुधो मूर्ख भो...

गजल

गजल

रमा खतिवडा, पोखरा मलाई दिवाना अधरले बनायो लजाएर हेर्ने नजरले...

सुसेली : आदिकवि भानुभक्त आचार्य

सुसेली : आदिकवि भानुभक्त आचार्य

आकाङ्क्षा बलामी ग्रीन हिल स्कुल , फर्पिङ कक्षा ६ आदिकवि...