back
CTIZAN AD

सनराइज बैंकद्धारा बालबालिकालाई शैक्षिक सामग्री सहयोग

वि.सं.२०७९ असार ३० बिहीवार

786 

shares

काठमाडौं । सनराइज बैंकले कैलालीको लम्कीमा रहेकोे २ सय ७ जना बालबालिकालाई शैक्षिक सामग्री सहयोग गरेको छ । बैंकले बुधबार एक कार्यक्रमकाबिच लम्कीचुहा नगरपालिका ५ चौरीमा रहेको जन जागृति माध्यामिक विद्यालयमा अध्यनरत विपन्न तथा जेहेन्दार २ सय ७ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको हो ।

विद्यार्थीहरुको पठनपाठनमा सहयोग पुगोस् भनेर शैक्षिकझोला सहयोग गरेको बैंकको लम्की शाखाका प्रमुख मातृका खड्काले जानकारी दिए । बैंकका अनुसार विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष महेश बडुवालको अध्यक्षता तथा लम्कीचुहा नगरपालिकाका नगर प्रमुख सुशिला शाहीको उपस्थितीमा सहयोग सामग्री वितरण गरेको थियो । लम्कीमा बैंकको शाखा स्थापना भए संगै बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्र्तगत समुदायमा बिभिन्न कार्यक्रम गर्दै आएको बैंकले जनाएको छ ।

बंैकले संस्थागत सामाजिक उत्तरदायित्वलाई निकै प्राथमिकता दिदैं देशव्यापी रुपमा विभिन्न कार्यक्रमहरु गर्दै आएको जनाएको छ । शिक्षा, स्वास्थ्य, बैंकिङ्ग साक्षयरता, वातावरण संरक्षण लगायतका विभिन्न क्षेत्रमा विभिन्न कार्यक्रमहरु भइरहेको बैंकले जनाएको छ ।

वि.सं.२०७९ असार ३० बिहीवार १२:३६ मा प्रकाशित

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

काठमाडौँ । नेपालमा सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले जेठ महिनाका लागि...

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति...

लुम्बिनीमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श

लुम्बिनीमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श

काठमाडौँ । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालन भएको...

गरिमा विकास बैंकलाई ‘बेस्ट म्यानेज्ड इम्प्लिमेन्टेशन बैंक २०२५’ अवार्ड

गरिमा विकास बैंकलाई ‘बेस्ट म्यानेज्ड इम्प्लिमेन्टेशन बैंक २०२५’ अवार्ड

काठमाडौं । गरिमा विकास बैंक लाई प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड “Best...

आजको बजारमाा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमाा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजका लागि विदेशी मुद्राको विनिमयदर स्थिर रहेको छ...

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...