back
CTIZAN AD

अनधिकृत संरचना भत्काउने अभियानमा सहयोग गर्न कमल थापाको आग्रह

वि.सं.२०७९ भदौ ९ बिहीवार

654 

shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले अवैद्य संरचना भत्काउने काठमाडौं महानगरको अभियानमा सघाउन सबैलाई आग्रह गरेका छन् ।

अध्यक्ष थापाले यस्तो कार्यले तत्कालका लागि केही असुविधा भएपनि यसले दीर्घकालमा सबैलाई फाइदा हुने बताउँदै सहयोग गर्न आग्रह गरेका हुन् ।

‘अवैध संरचना भत्काउने र देशको राजधानी काठमाण्डौलाई सफा सुन्दर र स्वच्छ बनाउने मेयर बालेन शाहको प्रयास प्रशंसनीय छ। तत्काल केही असुविधा भएपनि यसले दीर्घकालमा सबैलाई फाइदा हुन्छ । यस कार्यमा सबैले सहयोग गरौं ।’ उनले भनेका छन् ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले मंगलबारदेखि काठमाडौंका विभिन्न क्षेत्रमा बनाइएका अवैद्य संरचना भत्काउने अभियानमा लागेका छन् । मेयर बालेनले यसकार्यबाट भाडावालमा पर्न गएको असुविधाप्रति दुःख व्यक्त गर्दै घरधनीबाट क्षतिपूर्ति दिलाउन सहयोग गर्ने समेत बताएका छन् ।

 

वि.सं.२०७९ भदौ ९ बिहीवार ०९:३१ मा प्रकाशित

सिक्टा आयोजना निर्माणको बजेट बढाइयो

सिक्टा आयोजना निर्माणको बजेट बढाइयो

राँझा (बाँके) । बाँकेमा निर्माणाधिन राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइलाई...

आजको मौसम विवरण:  मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना

आजको मौसम विवरण: मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय...

दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाः यसै वर्ष ठेक्का आह्वान

दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाः यसै वर्ष ठेक्का आह्वान

खोटाङ । खोटाङ र ओखलढुङ्गाको सीमानामा पर्ने दूधकोशीस्थित रभुँवाघाटबाट उत्पादन...

अब बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार हुने

अब बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार हुने

काठमाडौँ । सरकारले आगामी तीन वर्षमा ३३६ आधारभूत अस्पताल निर्माण...

‘शासकीय नवप्रवर्तन चुनौती कोष’स्थापना गरिने

‘शासकीय नवप्रवर्तन चुनौती कोष’स्थापना गरिने

काठमाडौँ ।  सरकारले आगामी आर्थिक बजेटमा कानुनी शासन र राष्ट्रिय...

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...