back
CTIZAN AD

रवि लामिछानेले शनिबार उपत्यका भेला गर्दै

वि.सं.२०७९ भदौ ९ बिहीवार

654 

shares

काठमाडौं । संचारकर्मी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले शनिबार उपत्यका व्यापी भेला आयोजना गर्ने भएको छ ।

लामिछानले शनिबार दिउँसो १ बजे काठमाडौंको खुला मन्चमा काठमाडौं, ललितपुर र भक्तपुर तिनैजिल्लाको उपत्यका भेला खुलामन्चमा आयोजना गर्न लागेको बताएका छन् ।

‘आउँदो शनिबार दिउँसो १ बजे काठमाडौको खुल्लामञ्चमा उपत्यका भेला हुदैछ । यो कार्यक्रम खुल्ला मञ्चमै राख्नुको राजनीतिक अर्थ छ । यसबारे खुल्ला मञ्चबाट खुलेर बताउँला । भदौ ११, शनिबार दिउँसो १ बजे भेटौं है ।’ लामिछानेले भनेका छन् ।

गत असार ७ गते राष्ट्रिय सभागृहबाट राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा गरेका लामिछानेले यसअघि कर्णाली प्रदेश, प्रदेश १ का विभिन्न जिल्ला, बागमती प्रदेशका नुवाकोट लगायतका जिल्ला भेला सम्पन्न गर्दै आएको छ ।

सो पार्टीले प्रदेश संरचना गठन गर्ने क्रममा गण्डकी प्रदेशको सभापतिमा ढाकाराम श्रेष्ठ र कास्की जिल्ला समितिको सभापति विष्णु गुरुङ एकतालाई चयन गरेको छ ।

सो पार्टीले मंसिर ४ गते हुने प्रदेशसभा निर्वाचनमा आफ्नो फार्टीले उम्मेदवारी नदिने बताउँदै आएको छ भने संघमा भने निर्वाचनको तयारीमा जुटेको जनाएको छ ।

वि.सं.२०७९ भदौ ९ बिहीवार १०:५९ मा प्रकाशित

सिक्टा आयोजना निर्माणको बजेट बढाइयो

सिक्टा आयोजना निर्माणको बजेट बढाइयो

राँझा (बाँके) । बाँकेमा निर्माणाधिन राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइलाई...

आजको मौसम विवरण:  मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना

आजको मौसम विवरण: मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय...

दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाः यसै वर्ष ठेक्का आह्वान

दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाः यसै वर्ष ठेक्का आह्वान

खोटाङ । खोटाङ र ओखलढुङ्गाको सीमानामा पर्ने दूधकोशीस्थित रभुँवाघाटबाट उत्पादन...

अब बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार हुने

अब बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार हुने

काठमाडौँ । सरकारले आगामी तीन वर्षमा ३३६ आधारभूत अस्पताल निर्माण...

‘शासकीय नवप्रवर्तन चुनौती कोष’स्थापना गरिने

‘शासकीय नवप्रवर्तन चुनौती कोष’स्थापना गरिने

काठमाडौँ ।  सरकारले आगामी आर्थिक बजेटमा कानुनी शासन र राष्ट्रिय...

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...