back
CTIZAN AD

बिबाह बन्धनमा बाँधिए गोलकिपर किरण चेम्जोङ

वि.सं.२०७९ भदौ १५ बुधवार

774 

shares

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान एवं गोलकिपर किरणकुमार चेम्जोङ बिबाह बन्धनमा बाधिएका छन् ।

लिम्बुले आफ्नी प्रेमिका कन्चन निरौलासँग आज बिबाह बन्धनमा बाँधिन लागेका हुन् ।

बालुवाटारस्थित सिल्भर ओक पार्टी प्यालेसमा साथी भाइ र परिवारको उपस्थितमा उनले निरौलासँग बिवाह गर्न लागेका हुन् । उनीहरुले सोमबार मेहन्दी रश्म गरेका तस्बिरहरु सार्वजनिक गरेका थिए ।

May be an image of 2 people, people standing and outdoors

किरणले गत असार २१ गते मालदिभ्समा निरौलालाई प्रेम प्रस्ताव राखेका थिए । मालदिभ्सको धिवेही प्रिमियर लिगको उपाधि जिते लगत्तै साथीहरुले खुसीयाली मनाइरहँदा किरणले आफ्नी प्रेमिकालाई साथीहरुको बीचमा राखेर औठी लगाइदिँदै प्रेम प्रस्ताव राखेका थिए ।

पेशाले एयरहोस्टेज रहेकी निरौलालाई प्रेम प्रस्ताव राखेपछि उनीहरुले केही साता मालदिभ्समै बिदा मनाएका थिए । उक्त अवसरमा दुवैका आमा पनि साथमै रहेका थिए ।

वि.सं.२०७९ भदौ १५ बुधवार १२:३५ मा प्रकाशित

ब्रोड पिकमा ज्यान गुमाएका आरोहीप्रति प्रधानमन्त्री बालेन शाहद्वारा दुःख व्यक्त

ब्रोड पिकमा ज्यान गुमाएका आरोहीप्रति प्रधानमन्त्री बालेन शाहद्वारा दुःख व्यक्त

काठमाडौं । पाकिस्तानको काराकोरम पर्वत शृङ्खलामा अवस्थित ८,०५१ मिटर अग्लो...

एनआरएनए क्षेत्रीय सम्मेलनलाई सफल बनाउन अध्यक्ष डा. हेमराज शर्माको आग्रह

एनआरएनए क्षेत्रीय सम्मेलनलाई सफल बनाउन अध्यक्ष डा. हेमराज शर्माको आग्रह

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का केन्द्रीय अध्यक्ष डा....

नेपाल–चीन सम्बन्धको ७१ वर्ष : मित्रतायुक्त सहकार्य थप सुदृढ बनाउने चीनको प्रतिबद्धता

नेपाल–चीन सम्बन्धको ७१ वर्ष : मित्रतायुक्त सहकार्य थप सुदृढ बनाउने चीनको प्रतिबद्धता

काठमाडौं । नेपालस्थित चिनियाँ दूतावासले नेपालसँगको चिरस्थायी मित्रतायुक्त रणनीतिक सहकार्य...

गृहमन्त्रीको अभिव्यक्तिप्रति सांसद रमेश मल्लको आपत्ति

गृहमन्त्रीको अभिव्यक्तिप्रति सांसद रमेश मल्लको आपत्ति

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद रमेश मल्लले...

सुनसरीमा कर्फ्यु हटाइयो, १० स्थानीय तहमा भने यथावत

सुनसरीमा कर्फ्यु हटाइयो, १० स्थानीय तहमा भने यथावत

इनरुवा । जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका विभिन्न क्षेत्रमा जारी...

जमल ढ्वानको मुख्य कारण साँघुरो ढल निकास प्रणाली

जमल ढ्वानको मुख्य कारण साँघुरो ढल निकास प्रणाली

काठमाडौं । काठमाडौंको जमल क्षेत्रमा वर्षायाममा बारम्बार हुने डुबानको मुख्य...