back
CTIZAN AD

कोरोनाबाट आज तीनजनाको मृत्यु, २०६ संक्रमित

वि.सं.२०७९ भदौ १७ शुक्रवार

783 

shares

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोनाबाट थप तीनजनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा विभिन्न अस्पतालमा उपचाररत रहेका तीनजनाको मृत्यु भएको हो । आज थपिएका ३ जनासँगै नेपालमा हाल कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ हजार ५ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा गरिएको २,८६९ नमुना परीक्षणमा २०६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

आज थप निको भएका २०६ जनासँगै नेपालमा हालसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या ९ लाख ९७ हजार ६६० पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ३९८ जना कोरोना संक्रमणबाट मुक्त भएसँगै नेपालमा हालससम्म कोरोनाबाट मुक्त हुनेको संख्या ९ लाख ८२ हजार ७६४ पुगेको छ ।

नेपालमा हाल २ हजार ८६९ जना सक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेशनमा २,७३५, सस्थागत आइसोलेशनमा १५६, आइसीयुमा ४१ र भेन्टिलेटरमा ६ जनाको उपचार भइरहेको छ ।

थप २७१ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

वि.सं.२०७९ भदौ १७ शुक्रवार १७:०८ मा प्रकाशित

देवानगञ्ज घटनाप्रति ओलीको चिन्ता : सद्भाव र एकता कायम राख्न आग्रह

देवानगञ्ज घटनाप्रति ओलीको चिन्ता : सद्भाव र एकता कायम राख्न आग्रह

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले...

सप्तरीमा सर्वदलीय बैठक : सामाजिक सद्भाव कायम राख्न आग्रह

सप्तरीमा सर्वदलीय बैठक : सामाजिक सद्भाव कायम राख्न आग्रह

जनकपुरधा । सप्तरीमा आज बसेको सर्वदलीय तथा सरोकारवालाको बैठकले सामाजिक...

सिरहामा सुरक्षाकर्मीको गोली लागेर एक जनाको मृत्यु

सिरहामा सुरक्षाकर्मीको गोली लागेर एक जनाको मृत्यु

सिरहा । सिरहामा दुई पक्षबीच भएको झडपका क्रममा सुरक्षाकर्मीको गोली...

दूरसञ्चार सेवामा सुधार गर्ने सरकारको लक्ष्य छ : सञ्चारमन्त्री तिमिल्सिना

दूरसञ्चार सेवामा सुधार गर्ने सरकारको लक्ष्य छ : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चालु आर्थिक...

नेप्से १६ अंकले घट्यो, कारोबार रकम तीन अर्ब ३८ करोडमा सीमित

नेप्से १६ अंकले घट्यो, कारोबार रकम तीन अर्ब ३८ करोडमा सीमित

काठमाडौँ । आज साताको पाँचौँ कारोबारको दिन पनि नेप्से परिसूचक...

सार्वजनिक सुरक्षाप्रति गम्भीर भई समस्या समाधान गर्न ‘जेनजी मुभमेन्ट’ आग्रह

सार्वजनिक सुरक्षाप्रति गम्भीर भई समस्या समाधान गर्न ‘जेनजी मुभमेन्ट’ आग्रह

काठमाडौँ । ‘जेनजी मुभमेन्ट नेपाल’ले देशका विभिन्न भागमा पछिल्लो समय...