back
CTIZAN AD

तीज विशेष टुक्का कविता

वि.सं.२०७९ भदौ १८ शनिवार

3.9K 

shares

त्रिलोचन भण्डारी, मेचीनगर, झापा


चेली माइती सम्बन्धमा आँच नआओस्,
विकृतिका मति तर्फ झुकाव नजाओस् ।


सभ्य बनोस् भव्य रहोस् नारीको यो तीज,
रोप्न सकोस् समाजमा संस्कृतिको बीज ।


हुँदा खाने हुने खाने सँगै बसी दर खाऔँ,
दुःख कष्ट बिर्सि एकछिन तीज गीत गाऔँ ।


मितव्ययी बन्न सकौँ, असल सन्देश छर्न सकौँ,
एकताको बिगुल फुकी समाज निम्ति मर्नसकौँ ।


पर्व मान्दा गर्व लागोस् सर्म नलागोस्,
गर्दा कुनै कर्महरू धर्म नभागोस् ।

 

वि.सं.२०७९ भदौ १८ शनिवार ०८:४७ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...