back
CTIZAN AD

छेस्का कविता

वि.सं.२०७९ भदौ २५ शनिवार

942 

shares

शान्ता शाक्य, पाल्पा

१.
हाम्रो हिमाल
चाँदी खजाना
साह्रै कमाल

२.
विश्वको छानो
हिमाल हाम्रो
नठानौं सानो

३.
हाम्रो हिमाल
गौरव गाथा
भव्य विशाल

४.
हिमाल बागÞ
छर्दै सुवास
कस्तूरी मृग

५.
चम्किलो हीरा
हिम श्रृङ्खला
गर्विलो कुरा

६.
हाम्रो हिमाल
विश्वको ताज
भव्य कमाल

७.
हिमाल शिर
चिने विश्वले
नेपाली वीर


नेपाल सान
हिमाल ताल
विश्वले मान

९.
नेपाली जाति
शत्रु अगाडि
बज्र छ छाती

१०.
नहेप साथी
अरिङ्गाल हो
शत्रुका माथि

 

वि.सं.२०७९ भदौ २५ शनिवार ०७:५९ मा प्रकाशित

फोनको घण्टी

फोनको घण्टी

बस्, अहिले त एउटा घरको कोठामा बैश सकिएका श्रीमान् र...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा चाँडोचाँडो रिसाउने छ ,निकै तिम्रो...

गजल

गजल

बिमला चन्द सानू बैतडी हाल : काठमाडौं बद्लिन्छ रूप रेखा...

गजल

गजल

एलपी पराजुली, काठमाडौँ मुस्कान तिम्रो गजब छ नानी बन्दै दिवानी...

गजल

गजल

रमा खतिवडा मैनशिखा, पोखरा  पिरोल्दै छ दिलभित्रको खतले म घायल...

सुसेली

सुसेली

सारिका बलामी ग्रीनहिल स्कुल दक्षिणकाली कक्षा ६ बन सुतली मेरी...