back
CTIZAN AD

कोपिला/ डाली

वि.सं.२०७९ भदौ २५ शनिवार

828 

shares

भवानी घिमिरे, सर्लाही


बिहानी उज्यालो त्यो पूर्व दिशामा हेर
समय एकनास हुँदैन गल्नु पर्छ सबैले यहाँ
बेलुकी बिलायो साँझको निशामा हेर


जीवन अनौठो भेल हो
पानी हुन्न पौडिनु पर्ने लहलहैमा
सृष्टिको अनौठो खेल हो


पसिना बेचेर बाँचेको ज्यान छ
अजम्बरी हुन्न किन मरिहत्ते गर्छौं यहाँ
परजीवी हुँदै साँचेको ज्यान छ


आफ्नो जितमा हाँस्न बानी परेको
खुसीको अनुभव छ कि छैन बुझ्नै गा¥हो छ
अरूको जित नास्न बानी परेका


परेला ओभानो भएन अझै
जीवन पीडाको पोखरीमा डुबेको छ
आँसुले त पीर गएन अझै

वि.सं.२०७९ भदौ २५ शनिवार ०८:०१ मा प्रकाशित

फोनको घण्टी

फोनको घण्टी

बस्, अहिले त एउटा घरको कोठामा बैश सकिएका श्रीमान् र...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा चाँडोचाँडो रिसाउने छ ,निकै तिम्रो...

गजल

गजल

बिमला चन्द सानू बैतडी हाल : काठमाडौं बद्लिन्छ रूप रेखा...

गजल

गजल

एलपी पराजुली, काठमाडौँ मुस्कान तिम्रो गजब छ नानी बन्दै दिवानी...

गजल

गजल

रमा खतिवडा मैनशिखा, पोखरा  पिरोल्दै छ दिलभित्रको खतले म घायल...

सुसेली

सुसेली

सारिका बलामी ग्रीनहिल स्कुल दक्षिणकाली कक्षा ६ बन सुतली मेरी...