back
CTIZAN AD

रियलमीको हालसम्मकै सबैभन्दा सुपथ मूल्यका स्र्माटफोन बजारमा

वि.सं.२०७९ भदौ २८ मंगलवार

624 

shares

काठमाडौं । स्मार्टफोन ब्रान्ड रियलमीले हालसम्मकै सबैभन्दा सुपथ मुल्यको फाइभजी स्मार्टफोन रियलमी नाइन आइ फाइभ जी लन्च गरेको छ ।

यो स्मार्टफोनमा २.४ जिएचजेडको गतिमा सञ्चालन हुने अक्टा–कोर सिपियु रहेको छ । यसमा फाइभजी नेटवर्कको फाइभजी डुअल सिम डुअल स्ट्यान्डबाईमा राख्न मिल्दछ ।

रियलमी नेपालका कन्ट्री हेड मुनिष गिरीले फाइभी जीलाई धेरै भन्दा धेरै उपभोक्तामा पु¥याउने उदेश्यको साथ रियलमी नाइन आइ फाइभ जी लन्च गरेको बताए ।

‘हामीलाई आशा छ हाम्रा उपभोक्ताहरुले यो फोनमा भएको उत्कृष्ट फिचरस र डिजाईनकोे राम्रो अनुभव लिनुहुनेछ, अहिलेको नेपाली बजार हिस्सालाई कायम राख्दै नेपाली बजारमा १ करोड रियलमी स्मार्टफोन उपलव्ध गराउने हामीले लक्ष्य लिएका छौँ’, उनले भने ।

५००० एमएएस को शक्तिशाली ब्याट्री भएको यस फोनमा सुपर पावर सेभिङ मोडका साथै सेगमेन्टकै सबैभन्दा ठुलो सेन्सर र ५० एमपिको अल्ट्रा एचडी प्राइमरी क्यामरा सहितको ५० एमपिको एआइ ट्रिपल क्यामरा रहेको उनले बताए ।

‘यसमा भएको डाइनामिक र्याम एक्स्पान्सन टेक्नोलोजीले मेमोरी कार्डमा ३ जिबी सम्म भर्चुअल थप्न मिल्छ, साथै, यसको कपासिटिभ रिकग्निसन सिस्टम युक्त फास्ट साइड स्क्यानरले मात्र एक प्रेसमा फोन तुरुन्तै अनलक गर्छ’, उनले भने ।

रियलमी ९आइ फाइभजी भदौ २८ गतेबाट दराज लगायत नेपालभरी रहेका रियलमीका १००० भन्दा बढी स्टोरहरुमा उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ । यसको बजार मूल्य २९ हजार ९९९ रुपैयाँ तोकिएको छ ।

वि.सं.२०७९ भदौ २८ मंगलवार ०८:४३ मा प्रकाशित

सिबिफिनद्वारा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमाथिको अनुसन्धानप्रति गम्भीर ध्यानाकर्षण

सिबिफिनद्वारा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमाथिको अनुसन्धानप्रति गम्भीर ध्यानाकर्षण

काठमाडौं । नेपालको बैंकिङ क्षेत्रको लामो इतिहास बोकेको प्रतिष्ठित नेपाल...

सिद्धार्थ बैंकले ल्यायो कर्पोरेट ग्राहकका लागि अनलाइनमार्फत खोल्न सकिने नयाँ डिजीटल सेवा

सिद्धार्थ बैंकले ल्यायो कर्पोरेट ग्राहकका लागि अनलाइनमार्फत खोल्न सकिने नयाँ डिजीटल सेवा

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले नेपालको बैकिङ्ग क्षेत्रमा पहिलोपटक व्यवसायिक...

५० वर्षको नाडा अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

५० वर्षको नाडा अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

काठमाडौं। नेपाली अटोमोबाइल बजारमा नाडा अटो शो एउटा प्रदर्शनी मात्र...

नेपाल आइपुग्यो Sierra.ev: अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित सार्वजनिक हुँदै

नेपाल आइपुग्यो Sierra.ev: अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित सार्वजनिक हुँदै

काठमाडौँ | भारतीय अटोमोबाइल बजारमा आफ्नो उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि...

रिलायबल नेपाल लाइफको व्यापारमा उल्लेख्य वृद्धि

रिलायबल नेपाल लाइफको व्यापारमा उल्लेख्य वृद्धि

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८२/८३ को...

एनसेलले बुझायो करिव ५ अर्बको लाइसेन्स नवीकरण दस्तुर

एनसेलले बुझायो करिव ५ अर्बको लाइसेन्स नवीकरण दस्तुर

काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेल आजियटा प्रालिले...