back
CTIZAN AD

अमेरिकामा उज्ज्वल र सुभद्रालाइ करातेमा स्वर्ण र रजत पदक

वि.सं.२०७३ चैत १५ मंगलवार

705 

shares
thakuri-and-shresthaगत मार्च २४ र २५ मा अमेरिकाको फिलाडेल्फियामा भएको अमेरिकी अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा डीसीका कराते खेलाडी उज्ज्वल ठकुरी द्वारा आफुले उत्पादन गरेको फांग कातामा स्वर्ण पदक तथा खुकुरी कातामा रजत पदक हासिल गरेका छन् ।

ठकुरीले अहिले सम्म पाँच खेल निर्माण गरेकोमा तिन वटा खेलमा अन्तर्राष्ट्रिय पदक हात पारेका छन् l सम्भवत उनि यस्तो गर्ने पहिलो नेपाली मूलका मुलका हुन् पुगेका छन्।

त्यसै गरि सितेरियो कराते महिला खेलाडी सुभद्रा श्रेष्ठ जस्ले १० औ साफ खेलमा रजत र एसियन खेल मलेसियामा स्वर्ण पदक को साथै हंगकंगमा कास्य पदक प्राप्त गरेकी श्रेष्ठले अमेरिकामा पनि स्वर्ण पदक र ग्रान्ड च्याम्पियनमा रजत पदक हात पार्न सफल भएकी छिन् ।

श्रेष्ठले सन् २०६० मा बर्ष कि खेलाडी तथा २०६९ मा बर्ष कि बाल खेलाडी बाट पुरस्कृत भएकी हुन् । उनि हाल क्यानाडाको वटावामा बिगत ११ महिना देखि वस्दै आएकी छिन् । यो अंतरास्ट्रीय खेलमा नेपाल,रोमानिया,जर्मनी ,पुर्टोरिको ,हईटी,मेक्सिको,भारत तथा क्यानाडा को सहभागिता रहेको थियो l क्यानाडा बाट अनुजा श्रेष्ठले भाग लिएकी थिइन् ।

ठकुरीको पहिलो उत्पादन “फांग ब्रेअकिङ्ग ” विश्व बिजेता स्वर्ण पदक तथा विश्व बिजेता च्याम्पियन उपाधि फित्ता हात परि सकेका छन् l ठकुरी द्वारा पाँच नया खेलको उत्पादनमा दुइ वटा राज्यहरु न्युजर्सी र साउथ क्यारोलिनामा खेल प्रदर्शन गरेकोमा सम्मानित भएका छन् l

वि.सं.२०७३ चैत १५ मंगलवार ०५:२८ मा प्रकाशित

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

युएई । पर्बत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम...

अन्तर्राष्ट्रिय मञ्चमा उदाउँदै नेपाली प्रतिभा: उरुषा पाण्डे गिनिज वर्ल्ड रेकर्डतर्फ

अन्तर्राष्ट्रिय मञ्चमा उदाउँदै नेपाली प्रतिभा: उरुषा पाण्डे गिनिज वर्ल्ड रेकर्डतर्फ

काठमाडौं । नेपाली मोडल तथा अभिनेत्री उरुषा पाण्डे अन्तर्राष्ट्रिय स्तरमा...