back
CTIZAN AD

सुसेली

वि.सं.२०७९ असोज १ शनिवार

708 

shares

लक्ष्मी प्रसाद मिश्र, लमजुङ


तीज आएको
रमाइलो बनाइ
बिदा भएको ।


अरु हाँसेका
माईती नहुने त
रोई बसेका ।


दर खाएको
समग्रमा तिज त
राम्रो भएको ।


कसैको जुठो
कतिको त सुत्केरो
मनै अधेरो ।


दशै मनाऊ
तिज मान्न नहुने
पर्खि रमाऊ ।


हाम्रो संस्कृति
मर्यादित बनाउँ
छोडौँ बिकृति ।


धानौ सस्कार
तडक र,भडक
रोकौ मिलेर ।


पर्ने हो भर
मिल्छ विज्ञानसंग
हाम्रो संस्कार ।


स्वास्थ कर छ
क्वाटी, खिर रोटि त
झन बेस छ ।

१०
लेखेँ सुसेली
यै माटोमा जन्मेको
मीठो कोसेली ।

 

वि.सं.२०७९ असोज १ शनिवार ०८:१७ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...