back
CTIZAN AD

गीत

वि.सं.२०७९ असोज १ शनिवार

732 

shares

मचिन्द्र खत्री, धरान, सुनसरी

एकान्तमा तिमीसँग बिताएका पलहरू
यतै तिमीले मसँग ती गरेका छलहरू ।

वन जङ्गलका गोरेटोमा चल्छन् मेरा पाउ
कतिपटक लगाइसकेँ मैले यतै घाउ ।
छातीभित्र चह¥याछ पैतालाको पीडा
सीसालाई काटिदिन्छ नचाहेरै हीरा ।

एकान्तमा……

उजाडको आगोबल्छ शरद् याममा पनि
विरहको हावा चल्छ यादहरू ती गनी ।
के गरुँ म कता जाऊँ साथ कसको पाऊँ
यो मनलाई भुलाउने कता होला ठाउँ ।।

एकान्तमा ….

वि.सं.२०७९ असोज १ शनिवार ०८:१९ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...