back
CTIZAN AD

टुक्का कविता

वि.सं.२०७९ असोज १ शनिवार

774 

shares

शोभा आचार्य गौतम,किर्तिपुर, काठमाडौँ

१.
प्रेमलाई दुईचार दिनको आवश्यकतामा हेर्न हुदैन,
पछुताएका छन् यहाँ धेरै फुर्सदमा पछि केहिले छुदैन।

२.
राम्रो काम गर नेता देश विकास तिर लाग,
नत्र भने जनता जाग्छन् बनिसकेका छन् आग ।

३.
सहर बस्नु सबैलाई बाध्यता नै भयो,
गाउँ घर त मात्र हाम्रो सम्झना मै गयो ।

४.
राम्रो मान्छे आयो भने खुट्टा तानी हाल्ने,
यस्तै छ चलन यहाँ राम्रा लाई फाल्ने ।

५.
पुरुष घरको बलियो ओत दिने छत,
महिला मजबुत खम्बा नलगाउ खत ।

 

वि.सं.२०७९ असोज १ शनिवार ०८:२२ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...