back
CTIZAN AD

थप दुई हजार २२२ नमुना परीक्षणमा ४४ जनामा कोरोना संक्रमण

वि.सं.२०७९ असोज २५ मंगलवार

639 

shares

काठमाडौं । नेपालमा थप ४४ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको २ हजार २२२ नमुना परीक्षणमा ४४ जनामा मात्र संक्रमण पुष्टि भएको छ । आज थपिएका सँगै नेपालमा हालसम्म संक्रमित हुनेको संख्या ९ लाख ९९ हजार ९४६ पुगेको छ ।

त्यसैगरी आज २९ जना कोरोनाबाट मुक्त भएसँगै हालसम्म ९ लाख ८७ हजार ३५३ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।
त्यस्तै नेपालमा हाल कोरोनाका सक्रिय संक्रमितको संख्या ५७५ रहेको छ । नेपालमा हालसम्म १२ हजार १८ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

वि.सं.२०७९ असोज २५ मंगलवार १६:५७ मा प्रकाशित

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

तुलसीपुर (दाङ) । लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालय नभएका...

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

मुग्लिन –चितवन । तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई ट्राफिक प्रहरीले...

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

काठमाडौँ । धितो लिलामीको विषयलाई लिएर नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका...

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

काठमाडौँ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

पशुपति क्षेत्र विकास कोषको नयाँ नियमावली जारी, कार्यकारी निर्देशक पद नरहने

पशुपति क्षेत्र विकास कोषको नयाँ नियमावली जारी, कार्यकारी निर्देशक पद नरहने

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र...