काठमाडौं । देशका ७६ वटा जिल्लामा पुगेको डेंगुका कारण हालसम्म ३९ हजार ९७५ जना संक्रमित भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका साउनदेखि हालसम्म ३९ हजार ९७५ जना संक्रमित भएका छन् भने ४४ जनाले यसबाट ज्यान गुमाएका छन् ।
मन्त्रालयका अनुसार सबैभन्दा बढी संक्रमित बागमती प्रदेशमा रहेका छन् ।
वि.सं.२०७९ असोज २५ मंगलवार १७:१८ मा प्रकाशित






























