back
CTIZAN AD

गजल

वि.सं.२०७९ कात्तिक १९ शनिवार

1.1K 

shares

कलानिधि दाहाल, काठमाडौँ

छ यो बैँस नौलो र आऊ छचल्की
नसोची कठालो समाऊ छचल्की !

हुने जिन्दगी एउटै बारको हो
सबै बिर्स प्यारी रमाऊ छचल्की !

कहाँ भोलि छैनौँ थिएनौँ हिजो क्वै
भयौँ आज आजै जमाऊ छचल्की !

भनुन् जे भएका लजाका धरामा
भई प्राणप्यारी बजाऊ छचल्की

छ धक्का मजाको मजाले लिऔँला
शरद्को बिहानी कजाऊ छचल्की

बहर : मुतकारिब मुसम्मन सालिम
अर्कान : १२२ १२२ १२२ १२२

 

वि.सं.२०७९ कात्तिक १९ शनिवार ०८:३२ मा प्रकाशित

फोनको घण्टी

फोनको घण्टी

बस्, अहिले त एउटा घरको कोठामा बैश सकिएका श्रीमान् र...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा चाँडोचाँडो रिसाउने छ ,निकै तिम्रो...

गजल

गजल

बिमला चन्द सानू बैतडी हाल : काठमाडौं बद्लिन्छ रूप रेखा...

गजल

गजल

एलपी पराजुली, काठमाडौँ मुस्कान तिम्रो गजब छ नानी बन्दै दिवानी...

गजल

गजल

रमा खतिवडा मैनशिखा, पोखरा  पिरोल्दै छ दिलभित्रको खतले म घायल...

सुसेली

सुसेली

सारिका बलामी ग्रीनहिल स्कुल दक्षिणकाली कक्षा ६ बन सुतली मेरी...