back
CTIZAN AD

टुक्का कविताहरू

वि.सं.२०७९ कात्तिक १९ शनिवार

861 

shares

राजेशराज गड्तौला, रतुवामाई, मोरङ हाल युएई

१.
एकाबिहान काग कराउँदै थियो नेता घर आउँदा
शुभ समाचार आएन तिनलाई आँगनमा पाउँदा ।

२.
जनताको अभिमत यसपालि नि खेर नजाओस्
वृद्ध भएको युवा नेताले चुनावमा हार खाओस् ।
३.
घर घरमा हामीलाई ढाँट्न आउँदैछन् ती झोले
खनाइदिए हुन्छ तिनका टाउकैमा तातो खोले ।

४.
विकास गर्छु भनेर नेता खल्ती भर्ने
जनता खान नपाई भोकभोकै मर्ने ।

५.
छैन आशा कत्ति पनि नेताहरूको यहाँ
झुटको खेती धेरै हुन्छ आजकल जहाँ ।

वि.सं.२०७९ कात्तिक १९ शनिवार ०८:३६ मा प्रकाशित

फोनको घण्टी

फोनको घण्टी

बस्, अहिले त एउटा घरको कोठामा बैश सकिएका श्रीमान् र...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा चाँडोचाँडो रिसाउने छ ,निकै तिम्रो...

गजल

गजल

बिमला चन्द सानू बैतडी हाल : काठमाडौं बद्लिन्छ रूप रेखा...

गजल

गजल

एलपी पराजुली, काठमाडौँ मुस्कान तिम्रो गजब छ नानी बन्दै दिवानी...

गजल

गजल

रमा खतिवडा मैनशिखा, पोखरा  पिरोल्दै छ दिलभित्रको खतले म घायल...

सुसेली

सुसेली

सारिका बलामी ग्रीनहिल स्कुल दक्षिणकाली कक्षा ६ बन सुतली मेरी...