back
CTIZAN AD

सुसेली

वि.सं.२०७९ कात्तिक १९ शनिवार

843 

shares

तारा घिमिरे, सङ्खुवासभा


चाँडै उठेर
मिहिनेत गर्नु छ
सबै जुटेर ।

२.
धना गरी
माजमा देखाएँ
सिर्जना भरी ।

३.
गाउँला गीत
राखौला यतै लैलै
मिलाइ चित्त ।

४.
ब्यबस्था फेर्ने
जनता खुसी हुँदै
विकास हेर्ने ।

५.
चुनाव बेला
असल ब्यक्ति चुन्न
जनता भेला ।

६.
आश नगर्नु
झुक्याउन सक्छन् है
नास नगर्नु ।

७.
मायालु बात
विश्वास नगर्नु है
लम्किन्छ हात ।

८.
जोड घटाउ
फाइदा हुँदैन है
आजै हटाउ ।

९.
बनाउ चित्र
आकर्षक पारेर
सजाउ भित्र ।

१०.
चोली सारीको
इज्जत राख्नु लै लै
हामी नारीको ।

वि.सं.२०७९ कात्तिक १९ शनिवार ०८:५९ मा प्रकाशित

फोनको घण्टी

फोनको घण्टी

बस्, अहिले त एउटा घरको कोठामा बैश सकिएका श्रीमान् र...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा चाँडोचाँडो रिसाउने छ ,निकै तिम्रो...

गजल

गजल

बिमला चन्द सानू बैतडी हाल : काठमाडौं बद्लिन्छ रूप रेखा...

गजल

गजल

एलपी पराजुली, काठमाडौँ मुस्कान तिम्रो गजब छ नानी बन्दै दिवानी...

गजल

गजल

रमा खतिवडा मैनशिखा, पोखरा  पिरोल्दै छ दिलभित्रको खतले म घायल...

सुसेली

सुसेली

सारिका बलामी ग्रीनहिल स्कुल दक्षिणकाली कक्षा ६ बन सुतली मेरी...