back
CTIZAN AD

पत्रकार महासंघ कतारको दोस्रो परिषद भेला सम्पन्न

वि.सं.२०७३ चैत १९ शनिवार

906 

shares

patrakarm-mahasang-qatar-parisad-bhela
मार्च ३१ का दिन नेपाल पत्रकार महासंघ कतारको दोस्रो परिषद् भेला नेपाली रेष्टुरेण्ट आँगनमा सम्पन्न भएको छ ।
कार्यक्रममा गणेश प्रसाद बन्जाडेको अध्यक्षता, कुमार कार्कीको प्रमुख आतिथ्यता, क्रान्ति सिंह विशेष अतिथि र अतिथिमा उपाध्यक्ष दीपक पुडासैनी, कोषाध्यक्ष घनश्याम पराजुली, सल्लाहाकार करिमबक्स मिया, पार्षद अतिथि भुवन सुनुवार र सिताराम थापाको उपस्थित रहेको थियो ।
संस्थाका सचिव नवराजवि.क ले कार्यक्रम सञ्चालन गरेका थिए । ज्ञातअज्ञात सहितहरुप्रति एक मिनेट मौनधारणपश्चात ब्यानर उद्घाटन प्रमुख अतिथिकुमार कार्कीले गर्नुभएको थियो । यस कार्यक्रममा उपस्थित सम्पूर्णलाई स्वागत मन्तव्य घनश्याम पराजुलीले राख्दै विधिवतरुपमा कार्यक्रम अगाडी बढेको थियो । अन्त्यममा यस कार्यक्रम सौहाद्रपुर्ण वातावरणमा सम्पन्न भएको यसै संस्थाका अध्यक्ष गणेशप्रसाद बन्जाडेले घोषणा गर्नुभएको थियो ।

वि.सं.२०७३ चैत १९ शनिवार ०८:४० मा प्रकाशित

गैरआवासीय नेपाली नागरिकता र अधिकारकाे कार्यान्वयनमा सरकार अघि बढ्ने

गैरआवासीय नेपाली नागरिकता र अधिकारकाे कार्यान्वयनमा सरकार अघि बढ्ने

काठमाडौं । गैरआवासीय नेपाली (एनआरएन) का अधिकार, नागरिकता ऐनको प्रभावकारी...

ओएनएफ नर्वे टि-१० क्रिकेट रनिङ शिल्डको उपाधि हिमालयन भाइकिङलाइ

ओएनएफ नर्वे टि-१० क्रिकेट रनिङ शिल्डको उपाधि हिमालयन भाइकिङलाइ

प्रेम परियार, नर्वे । प्रवासी नेपाली एकता मञ्च (ओएनएफ) नर्वेको...

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

काठमाडौं । अमेरिकामा बसोबास गर्दै आएका नेपाली समाजसेवी हेम थापाले...

एनआरएनए मेडिहेल्थ सेन्टर आधिकारिक रूपमा भयो दर्ता

एनआरएनए मेडिहेल्थ सेन्टर आधिकारिक रूपमा भयो दर्ता

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी)...

नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको अध्यक्षमा युद्ध थापा चयन

नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको अध्यक्षमा युद्ध थापा चयन

लक्जम्बर्ग । नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको १३ औँ वार्षिकोत्सव तथा अधिवेशनबाट...

सुदूरपश्चिम समाज मेरिल्यान्डको अध्यक्षमा यज्ञबहादुर राना निर्वाचित

सुदूरपश्चिम समाज मेरिल्यान्डको अध्यक्षमा यज्ञबहादुर राना निर्वाचित

मेरिल्यान्ड (अमेरिका) । सुदूरपश्चिमेली नेपालीहरूको साझा संस्था सुदूरपश्चिम समाज मेरिल्यान्डको...