back
CTIZAN AD

नेकपा एसको संसदीय दलको नेतामा नेपाल चयन

वि.सं.२०७९ पुस ४ सोमवार

804 

shares

काठमाडौं । नेकपा (एकिकृत समाजवादी) पार्टीको संसदीय दलको नेतामा पार्टीका अध्यक्ष माधव कुमार नेपाल चयन भएका छन् ।

सोमबार बसेको सो पार्टीको बैठकले नेपाललाई संसदीय दलको नेतामा चयन गरेको हो ।

महासचिव बेदुराम भुसालका अुनसार संदीय दलको उपनेतामा राजेन्द्र पाण्डे र दलको सचेतकमा उपमहासचिव प्रकाश ज्वाला चयन भएका छन् ।

गत मंसीर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा एकिकृत समाजवादी प्रत्यक्षमा १० सिट जित हासिल गरेको छ ।

 

वि.सं.२०७९ पुस ४ सोमवार १४:२६ मा प्रकाशित

प्रतिनिधिसभाबाट आर्थिक विधेयक पारित

प्रतिनिधिसभाबाट आर्थिक विधेयक पारित

काठमाडौँ । प्रतिनिधिसभाबाट आर्थिक विधेयक, २०८३ पारित भएको छ ।...

नाडाको स्वर्ण उत्सव भव्य रूपमा सम्पन्न

नाडाको स्वर्ण उत्सव भव्य रूपमा सम्पन्न

काठमाडौँ । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले आफ्नो ५०औँ वर्ष...

फेदीखोलामा दुईदिने स्काउट हाइकिङ तथा क्याम्पिङ सम्पन्न, ११३ विद्यार्थी सहभागी

फेदीखोलामा दुईदिने स्काउट हाइकिङ तथा क्याम्पिङ सम्पन्न, ११३ विद्यार्थी सहभागी

स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिका को आर्थिक सहयोग तथा स्थानीय...

अब सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत SIP आवेदन भर्न सकिने

अब सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत SIP आवेदन भर्न सकिने

काठ्माडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिटिजन्स क्यापिटल लिमिटेडको सहकार्यमा...

प्रतिनिधिसभाः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

प्रतिनिधिसभाः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले मुलुकको समसामयिक विषयमा सरकारको...