back
CTIZAN AD

पूर्वमन्त्री तथा सांसद प्रेम आलेलाई मातृशोक

वि.सं.२०७९ पुस ५ मंगलवार

774 

shares

काठमाडौं । पूर्वमन्त्री तथा सांसद प्रेम आलेलाई मातृशोक परेको छ ।

नेकपा एकिकृत समाजवादी पार्टीका नेता समेत रहेका पूर्वमन्त्री आलेकी आमा गंगादेवी आले मगरको ७९ वर्षको उमेरमा मृत्यु भएको हो ।

केही समयदेखि निमोनिया लगायतका समस्याका कारण ग्रान्डी अस्पतालमा उपचाररत आमाको मंगलबार बिहान ८ बजेर ५ मिनेट जाँदा निधन भएको हो ।

पूर्वमन्त्री  आलेको आमाको बिहान ११ बजेतिर पशुपतिमा दासंस्कार गरिएको छ । आमाको दाहसंस्कारकार तथा शोकमा रहेका परिवारलाई समवेदना दिन मन्त्री, सांसद लगायतका विभिन्न पार्टीका नेताहरु पशुपतिमा पुगेका थिए ।

आमाको काजकिरियाका लागि सांसद आले आजै डोटी जाने पारिवारीक श्रोतले जनाएको छ ।

वि.सं.२०७९ पुस ५ मंगलवार १३:३० मा प्रकाशित

प्रतिनिधिसभाबाट आर्थिक विधेयक पारित

प्रतिनिधिसभाबाट आर्थिक विधेयक पारित

काठमाडौँ । प्रतिनिधिसभाबाट आर्थिक विधेयक, २०८३ पारित भएको छ ।...

प्रतिनिधिसभाः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

प्रतिनिधिसभाः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले मुलुकको समसामयिक विषयमा सरकारको...

प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे संसदमा स्पष्ट पार्नुपर्ने विपक्षीको माग

प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे संसदमा स्पष्ट पार्नुपर्ने विपक्षीको माग

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसहित विपक्षी दलहरुले मुलुककोे सीमा...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार

रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण...