back
CTIZAN AD

मन्त्रालयको भागवण्डा मिलाउन सत्ता गठबन्धनको बैठक, कसरी जुट्ला सहमति ?

वि.सं.२०७९ पुस ११ सोमवार

714 

shares

काठमाडौं । मन्त्रालय बाँडफाँटलगायतका विषयमा सहमति जुटाउन सत्तारुढ गठबन्धनको बैठक संसद् भवन बानेश्वरमा शुरू भएको छ ।

संसद भवनमा जारी बैठकमा सत्ता गठबन्धनका बैठकमा नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा। बाबुराम भट्टराईलगायत सहभागी छन् ।

प्रधानमन्त्रीमा सहमति जुटेपनि अन्य विषयमा छलफल हुन सकेको थिएन । बैठकले सपथ अघि नै कुन दलले कुन मन्त्रालय पाउने भन्ने टुंगो लगाउने छ ।

सरकार निर्माणमा सहभागि राप्रपाले भने सरकारमा नजाने निर्णय गरेको छ । राप्रपाका अध्यक्ष लिङ्देनले पत्रकारसँगको कुराकानीमा मन्त्रालय भागवण्डाको विषयमा आफुहरु नरहेको बताएका थिए ।

जसअनुसार अब एमाले, माओवादी केन्द्र, रास्वपालगायतका बीच भागवण्डा हुनेछ ।

वि.सं.२०७९ पुस ११ सोमवार १३:१४ मा प्रकाशित

उद्धव थापामाथि कडा कारवाही – प्रदेशसभा सदस्यबाट पदमुक्त, पार्टी सदस्यबाट निलम्बन

उद्धव थापामाथि कडा कारवाही – प्रदेशसभा सदस्यबाट पदमुक्त, पार्टी सदस्यबाट निलम्बन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बागमती प्रदेश सभाका सदस्य...

बंगलादेशी राजदूतद्वारा वार्षिक नेपाल-बंगलादेश सांस्कृतिक आदानप्रदान कार्यक्रमको प्रस्ताव

बंगलादेशी राजदूतद्वारा वार्षिक नेपाल-बंगलादेश सांस्कृतिक आदानप्रदान कार्यक्रमको प्रस्ताव

काठमाडौँ ।– नेपालका लागि बंगलादेशी राजदूत महामहिम मोहम्मद शफिकुर रहमानले...

तीन दिनदेखि हराएका साढे दुई वर्षीय बालकको जंगलबाट सकुशल उद्धार

तीन दिनदेखि हराएका साढे दुई वर्षीय बालकको जंगलबाट सकुशल उद्धार

नवलपुर । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–१४, भागरबाट हराएका साढे दुई...

५० वर्षको नाडा अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

५० वर्षको नाडा अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

काठमाडौं। नेपाली अटोमोबाइल बजारमा नाडा अटो शो एउटा प्रदर्शनी मात्र...

नेपाल आइपुग्यो Sierra.ev: अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित सार्वजनिक हुँदै

नेपाल आइपुग्यो Sierra.ev: अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित सार्वजनिक हुँदै

काठमाडौँ | भारतीय अटोमोबाइल बजारमा आफ्नो उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि...

बागमतीमा राप्रपाबाट तीन मन्त्री बन्दै,

बागमतीमा राप्रपाबाट तीन मन्त्री बन्दै,

हेटौंडा । बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेसँगै...