back
CTIZAN AD

सम्बन्धन पाएका क्याम्पसहरुलाई टियूको जरुरी सूचना जारी

वि.सं.२०७९ पुस २० बुधवार

864 

shares

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले सम्बन्धन पाएका क्याम्पसहरुलाई नविकरणको पत्र लैजान आग्रह गरेको छ ।

त्रिवि उपकुलपतिको कार्यालय योजना निर्देशनालयले बुधबार एक सार्वजनिक सूचना जारी गर्दै प्रतिसंकाय २ हजार रुपैयाँ तिरेर नविकरण पत्र लैजान आग्रह गरेको हो ।

‘नविकरण पत्र लिन त्रि.वि. विनियोजन शाखाबाट लिएको युजर र पासवर्ड प्रयोग गरी विनियोजन शाखाको चल्ती खाता नं ०४५००१००१०११५३०००००१ म प्रति सङ्काय रु २ हजार बुझाएको अनलाइन रसिदको प्रतिलिपी र निवेदन सहित योजना निर्देशनालयमा अविलम्ब सम्पर्क राख्नुहुन अनुरोध छ ।’ उक्त सूचनामा भनिएको छ ।

वि.सं.२०७९ पुस २० बुधवार १४:४६ मा प्रकाशित

फेदीखोलामा दुईदिने स्काउट हाइकिङ तथा क्याम्पिङ सम्पन्न, ११३ विद्यार्थी सहभागी

फेदीखोलामा दुईदिने स्काउट हाइकिङ तथा क्याम्पिङ सम्पन्न, ११३ विद्यार्थी सहभागी

स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिका को आर्थिक सहयोग तथा स्थानीय...

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

‎काठमाडौँ । पूर्वीय दर्शनको प्राण, मानव चेतनाको ऊर्ध्वगमनको वैज्ञानिक पद्धति...

एम्बार्क बिजनेस इन्कुबेसन सर्भिसको डेमो डे सम्पन्न

एम्बार्क बिजनेस इन्कुबेसन सर्भिसको डेमो डे सम्पन्न

काठमाडौं । एम्बार्क कलेज र औद्योगिक उद्यम विकास प्रतिष्ठान -आईईडीआई_...

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

स्याङ्जा । विश्व वातावरण दिवसको अवसरमा डिभिजन वन कार्यालय स्याङ्जा...

पोखरामा एकाउन्टिङ शिक्षक कार्यशाला हुने, ब्रिटिश प्रोफेसनल कलेज र ACCA बीच सहकार्य

पोखरामा एकाउन्टिङ शिक्षक कार्यशाला हुने, ब्रिटिश प्रोफेसनल कलेज र ACCA बीच सहकार्य

काठमाडौं । नेपालमा लेखा (एकाउन्टिङ) शिक्षाको गुणस्तर सुदृढ गर्ने उद्देश्यले...