back
CTIZAN AD

सुसेली

वि.सं.२०७९ माघ ७ शनिवार

858 

shares

गंगा लिगल, काठमाडौं

१.
नेता असल
देश बन्न चाहिन्छ
इच्छा प्रबल ।


राख कलश
शुभ कर्म गरेमा
हुन्छ सफल ।

३.
जागे नेताजी
हुन्छ देश विकास
आशा प्रभुजी ।

४.
देश उन्नति
देखाउनु गरेर
हुन्न बिकृति ।

५.
मन प्रसन्न
हुन्छ यहाँ जनको
खुसी ल्याउन ।

६.
राम लक्ष्मण
सधै हामी गर्दैछौं
उन्को स्मरण ।


.राष्ट्र हीतमा
लाग्नु पर्छ नेताले
स्वर्ग बन्नमा ।

८.
सोच प्रगति
नल्याउनु है यता
कुनै विकृति ।

९.
नेता जागेमा
मान्छे सबै जाग्नेछन्
हुन्छन् खुसीमा ।

१०.
बढौं अगाडि
सदभाव लिएर
छैनौं पछाडी ।

 

वि.सं.२०७९ माघ ७ शनिवार ०९:५९ मा प्रकाशित

चारु

चारु

भगवती दवाडी, झापा मनभित्र उज्यालो रोप नपाल अब डर सत्यको...

सुसेली

सुसेली

अमृता रामदाम, भरतपुर २, चितवन समय घाती आयु पनि नपुग्दै...

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कनकधारा स्वामी स्वदेशानन्द गुवाहाटी,असम ढाँटेकै मात्र पत्यायो मेरो जाति समाजले,...

असार १५ विशेष झिल्का कविता

असार १५ विशेष झिल्का कविता

ईश्वर साउँद(भिक्षु) रामाराेशन गापा ६ अछाम सदूरपश्चिम प्रदेश १ असारै...

कविता : पीडाका अगुल्टाहरू

कविता : पीडाका अगुल्टाहरू

भुवन शिवाकोटी “चौघरे”, काठमाडौँ बन्दुक बोकाएर लगेका मेरा बा फर्किएनन्...

गजल

गजल

अनुराग अरुण, लुभु , ललितपुर तिमी याद आयौ भने के...