Logo
१३ माघ २०७९, शुक्रबार
     Fri Jan 27 2023
E-paper
  English Edition
   Unicode
Logo

डलरको भाउमा आज पनि वृद्दि, कति छ त अन्य मुद्राको विनिमय दर ?



काठमाडौं । राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज मंगलबार (माघ ११ गते, जनवरी २५) को बजारमा अमेरिकी डलर १ को खरिददर १३० रुपैयाँ ४६ पैसा र विक्रिदर १३१ रुपैयाँ ०६ पैसा रहेको छ । मंगलबारकोे तुलनामा आज डलरको भाउ झण्डै १ रुपैयाँले बढेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १४१ रुपैयाँ ७२ पैसा र विक्रिदर १४२ रुपैयाँ ३७ पैसा रहेको छ । मंगलबारको तुलनामा आज युरोको भाउ १० पैसाले घटेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १६० रुपैयाँ ७९ पैसा र विक्रिदर १६१ रुपैयाँ ५२ पैसा रहेको छ । मंगलबारको तुलनामा आज पाउण्डको भाउ ४३ पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको मूल्य विवरण

(For the purpose of Nepal Rastra Bank)
Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 130.46 131.06
EUR (European Euro)
1 141.72 142.37
GBP (UK Pound Sterling)
1 160.79 161.52
CHF (Swiss Franc)
1 141.52 142.17
AUD (Australian Dollar)
1 91.56 91.98
CAD (Canadian Dollar)
1 97.55 98.00
SGD (Singapore Dollar)
1 98.82 99.28
JPY (Japanese Yen)
10 10.03 10.08
CNY (Chinese Yuan)
1 19.23 19.32
SAR (Saudi Arabian Riyal)
1 34.75 34.91
QAR (Qatari Riyal)
1 35.70 35.87
THB (Thai Baht)
1 3.97 3.99
AED (UAE Dirham)
1 35.52 35.68
MYR (Malaysian Ringgit)
1 30.44 30.58
KRW (South Korean Won)
100 10.56 10.61
SEK (Swedish Kroner)
1 12.77 12.83
DKK (Danish Kroner)
1 19.05 19.14
HKD (Hong Kong Dollar)
1 16.66 16.74
KWD (Kuwaity Dinar)
1 427.32 429.28
BHD (Bahrain Dinar)
1 346.05 347.64

आज डलरको भाउमा वृद्दि, कति छ त आज अन्य विदेशी मुद्राको विनिमय दर ?


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । पूर्वसचिव रामेश्वर खनालले नयाँ बैवाहिक जीवनको सुरु गरेका छन् । श्रीमती सुचित्रा

राज्य छैन भनेर आत्मदाह सम्मको प्रयास गरेका यो देशको नागरीकलाई "ऊ चाँडै नै यो

अभावमा कलह हुन्छ । अभावमा मानसिक स्थिती कमजोर र नकारात्मक हुन्छ । नकारात्मक कुरा

काठमाडौं । राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ । बैंकको