back
CTIZAN AD

आत्मदाहको प्रयास गरेका इलामका आचार्यको निधन

वि.सं.२०७९ माघ ११ बुधवार

837 

shares

काठमाडौं । प्रतिनिधि सभा भवन अगाडि मंगलबार दिउँसो आत्मदाहको प्रयास गरेका इलामका प्रेम प्रसाद आचार्यको निधन भएको छ ।

कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा उनको निधन भएको अस्पतालका डा. किरण नकर्मिले जानकारी दिएका छन् ।

शरिरमा पेट्रोल छर्किएर आगो लगाएर आत्मदाहको प्रयास गरेका ३७ वर्षीय आचार्यको ८० प्रतिशत बढी जलिसकेको अवस्थामा उपचार गरिएको थियो ।

ईलामको सूर्योदय नगरपालिका ११ का आचार्य शरीरमा आगो लगाउनु अघि आफ्नो नाममा रहेको सामाजिक संजालमा लामो स्टाटस लेखेर निराशा व्यक्त गरेका थिए । उक्त स्टाटसमा उनी विभिन्न व्यवसायमा संलग्न रहेको र सफल हुन नसकेको जस्ता विषयहरु उल्लेख गरेका छन् ।

किन आत्मदाहको प्रयास गरे प्रेम आचार्यले ? यस्तो छ कारण

वि.सं.२०७९ माघ ११ बुधवार ०८:३२ मा प्रकाशित

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

काठमाडौं । नेपाल सरकारले मानव अधिकारको संरक्षण र संवर्द्धनमा उल्लेखनीय...

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

सप्तरी । सप्तरीमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु...

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत प्राप्त...

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

काठमाडौँ । वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न...

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

बर्दिया । बर्दियामा आफ्नै बुवाको कुटपिट गरी हत्या गरेको आरोपमा...