back
CTIZAN AD

एनआरएनए बेल्जियमद्वारा बिद्यालयलाई ल्यापटप प्रदान

वि.सं.२०७९ माघ ११ बुधवार

888 

shares

गैर आवासीय नेपाली संघ बेल्जियमले पर्वतको एक विद्यालयलाई ल्यापटप प्रदान गरेको छ ।

पैयँ गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरीको प्रमुख आतिथ्यतामा आयोजित एक कार्यक्रमका बिच गैर आवासीय नेपाली संघ बेल्जीयमका सल्लाहाकार कृष्ण तिवारीले पैयुको पालुस्थान माबि बेउलीबासलाई दुई थान ल्यापटप हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष ठकुरी, अभियन्ता तिवारी, प्रधानाध्यापक पूर्णचन्द्र काफले, समाजसेवी जयनारायण तिवारी, वाड अध्यक्ष चन्द्र बहादुर थापा लगायतले मन्तब्य राखेका थिए ।

प्रधानाध्यापक काफलेका अनुसार शिक्षा क्षेत्रमा गरिएको सहयोगप्रति पालिका अध्यक्ष ठकुरीसहितका बक्ताहरुले आभार ब्यक्त गरेका थिए भने अभियन्ता तिवारीले यसप्रकारको सहयोगका लागि सबै पक्षबाट तत्परता बढने बिश्वास ब्यक्त गरेका थिए ।

वि.सं.२०७९ माघ ११ बुधवार ०७:४९ मा प्रकाशित

हाइलाइफका नेपाली उत्पादनको टोकियोमा औपचारिक शुभारम्भ

हाइलाइफका नेपाली उत्पादनको टोकियोमा औपचारिक शुभारम्भ

नेपालमा उत्पादित हाइलाइफ फूड्सका विभिन्न खाद्य उत्पादन जापानको बजारमा औपचारिक...

जनसम्पर्क समिति अमेरिकाले १२ वर्षपछि पायो नयाँ नेतृत्व, सभापतिमा मुनिन्द्र नेम्वाङ विजयी

जनसम्पर्क समिति अमेरिकाले १२ वर्षपछि पायो नयाँ नेतृत्व, सभापतिमा मुनिन्द्र नेम्वाङ विजयी

अमेरिका । नेपाली कांग्रेसको प्रवासस्थित संगठन नेपाली जनसम्पर्क समिति अमेरिकाको...

नेजस क्यानाडाको एकता अधिवेशन आयोजना गर्ने निर्णय

नेजस क्यानाडाको एकता अधिवेशन आयोजना गर्ने निर्णय

क्यानाडा । नेपाली काँग्रेसको प्रवासस्थित भातृ संंगठन नेपाली जनसम्पर्क समिति...

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

टोरन्टो । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले नेपाली डायस्पोराका केही...

अमेरिकामा रहेका समाजसेवी केशवराम राईलाई मातृशोक

अमेरिकामा रहेका समाजसेवी केशवराम राईलाई मातृशोक

अमेरिका । अमेरिकाको न्युर्योकमा रहेर नेपाल नेपालीको सेवामा निरन्तर लागि...

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्स । सेसेल्समा कार्यरत नेपाली समुदायले स्वाथ्य सेवामा विशेष सहुलियत...