Logo
१४ चैत्र २०७९, मंगलवार
     Tue Mar 28 2023
E-paper
  English Edition
   Unicode
Logo

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो त ?



काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शनिबार (माघ १४ गते, जनवरी २८) को बजारमा अमेरिकी डलर १ को खरिददर १३० रुपैयाँ १४ पैसा र विक्रिदर १३० रुपैयाँ ७४ पैसा रहेको छ । शुक्रबारको तुलनामा आज डलरको भाउ ११ पैसाले घटेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १४१ रुपैयाँ ७० पैसा र विक्रिदर १४२ रुपैयाँ ३६ पैसा रहेको छ । शुक्रवारको तुलनामा आज युरोको भाउ २५ पैसाले घटेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १६१ रुपैयाँ १३ पैसा र विक्रिदर १६१ रुपैयाँ ८७ पैसा रहेको छ । शुक्रवारको तुलनामा आज पाउण्डको भाउ १४ पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको मूल्य विवरण

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 130.14 130.74
EUR (European Euro)
1 141.70 142.36
GBP (UK Pound Sterling)
1 161.13 161.87
CHF (Swiss Franc)
1 141.38 142.03
AUD (Australian Dollar)
1 92.53 92.96
CAD (Canadian Dollar)
1 97.72 98.18
SGD (Singapore Dollar)
1 99.09 99.55
JPY (Japanese Yen)
10 10.03 10.07
CNY (Chinese Yuan)
1 19.18 19.27
SAR (Saudi Arabian Riyal)
1 34.66 34.82
QAR (Qatari Riyal)
1 35.71 35.88
THB (Thai Baht)
1 3.96 3.98
AED (UAE Dirham)
1 35.43 35.59
MYR (Malaysian Ringgit)
1 30.66 30.80
KRW (South Korean Won)
100 10.54 10.58
SEK (Swedish Kroner)
1 12.64 12.70
DKK (Danish Kroner)
1 19.05 19.14
HKD (Hong Kong Dollar)
1 16.62 16.70
KWD (Kuwaity Dinar)
1 426.34 428.30
BHD (Bahrain Dinar)
1 345.18 346.77

आजको बजारमा विदेशी मुद्राको भाउ : डलर स्थिर, युरो र पाउण्ड बढ्यो


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ

सेसेल्स । नेपाल आफैमा प्राकृतिक सौन्दर्यताले भरपूर र विश्वको घुम्नैपर्ने देश मध्यको देशमा पर्छ

काठमाडौं । अमेरिकामा रहेर नेपाली समाजका लागि निरन्तररुपमा आर्थिक तथा सामाजिक रुपमा कलम चलाउँदै

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने करदाताको नाम