back

आजको बजारमा विदेशी मुद्राको भाउ : डलर घट्यो कति छ त अन्य मुद्राको मूल्य विवरण ?

वि.सं.२०७९ माघ २६ बिहीवार

165 

shares
RBB AD
NTC AD

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बिहीबार (माघ २७ गते, फेब्रअरी ९) को बजारमा अमेरिकी डलर १ को खरिददर १३१ रुपैयाँ ७० पैसा र विक्रिदर १३२ रुपैयाँ ३० पैसा रहेको छ । बुधबारको तुलनामाआज डलरको भाउ ३३ पैसाले घटेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १४१ रुपैयाँ ४१ पैसा र विक्रिदर १४२ रुपैयाँ ०६ पैसा रहेको छ । बुधबारको तुलनामा आज युरोको भाउ केही पैसाले घटेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १५९ रुपैयाँ २५ पैसा र विक्रिदर १५९ रुपैयाँ ९८ पैसा रहेको छ । बुधबारकोे तुलनामा आज पाउण्डको भाउ ८९ पैसाले बढेको छ ।

कति छ त अन्य मुद्राको विवरण ?

Showing Exchange Rate for February 9, 2023

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 131.70 132.30
EUR (European Euro)
1 141.41 142.06
GBP (UK Pound Sterling)
1 159.25 159.98
CHF (Swiss Franc)
1 143.28 143.94
AUD (Australian Dollar)
1 91.83 92.25
CAD (Canadian Dollar)
1 98.43 98.88
SGD (Singapore Dollar)
1 99.49 99.94
JPY (Japanese Yen)
10 10.07 10.11
CNY (Chinese Yuan)
1 19.41 19.50
SAR (Saudi Arabian Riyal)
1 35.10 35.26
QAR (Qatari Riyal)
1 36.13 36.29
THB (Thai Baht)
1 3.93 3.95
AED (UAE Dirham)
1 35.86 36.02
MYR (Malaysian Ringgit)
1 30.64 30.78
KRW (South Korean Won)
100 10.45 10.50
SEK (Swedish Kroner)
1 12.49 12.54
DKK (Danish Kroner)
1 19.00 19.08
HKD (Hong Kong Dollar)
1 16.78 16.85
KWD (Kuwaity Dinar)
1 430.97 432.93
BHD (Bahrain Dinar)
1 349.39 350.98

आजको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो र ?

वि.सं.२०७९ माघ २६ बिहीवार ०६:५५ मा प्रकाशित

NLIC AD
NABIL bank AD
ग्लोबल आइएमई बैंकका ग्राहकले आरुष लाइफस्टाइल हस्पिटलमा विशेष छुट पाउने

ग्लोबल आइएमई बैंकका ग्राहकले आरुष लाइफस्टाइल हस्पिटलमा विशेष छुट पाउने

काठमाडौं । ग्लोबल आइएमई बैंकका ग्राहकले आरुष लाइफस्टाइल हस्पिटल प्रा.लि.मा...

एनआईसी एशियाद्वारा ग्राहकहरूलाई स्थायी लेखा नम्बर अद्यावधिक गर्न अनुरोध

एनआईसी एशियाद्वारा ग्राहकहरूलाई स्थायी लेखा नम्बर अद्यावधिक गर्न अनुरोध

  काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई खातामा स्थायी...

कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

आज डलरको भाउ घट्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

आज डलरको भाउ घट्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

प्रभु बैंक र बन्दिपुरका ९ वटा होटल तथा रेष्टुरेण्टहरुबिच विशेष छुट सम्झौता

प्रभु बैंक र बन्दिपुरका ९ वटा होटल तथा रेष्टुरेण्टहरुबिच विशेष छुट सम्झौता

काठमाडौं । प्रभु बैंक लिमिटेडले पर्यटकीय नगर पहाडकी रानी बन्दिपुरका...

जाजरकोटको खलङ्गामा प्रभु बैंकको शाखा विस्तार

जाजरकोटको खलङ्गामा प्रभु बैंकको शाखा विस्तार

काठमाडौं । प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने...