back
CTIZAN AD

वीरगन्जलाई महानगरपालिका घोषणा गर्न सरकारसँग माग

वि.सं.२०७३ चैत २८ सोमवार

837 

shares

२८ चैत, पर्सा  । वीरगन्ज उपमहानगरपालिकालाई महानगरपालिका घोषणालगायतको माग राख्दै नेपाली काँग्रेस पर्साले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । काँग्रेस पर्साले आइतबार जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री पुष्पकमल दहाल (प्रचण्ड)लाई ज्ञापनपत्र बुझाउँदै विभिन्न पाँच सूत्रीय माग अघि सारेको हो ।

सो ज्ञापनपत्रमा वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पताललाई क्षेत्रीय र पोखरिया अस्पताललाई जिल्ला अस्पतालका रुपमा स्तरोन्नति गर्नुपर्ने माग गरिएको छ ।

वीरगन्ज उपमहानगरपालिकाभित्रका रहेका वडालाई जनसङ्ख्याका आधारमा छुट्याउनुपर्ने, प्रस्तावित वीरगन्ज विश्वविद्यलायको प्रक्रियालाई चाँडै अगाडि बढाउनुपर्ने, पर्साको ग्रामीण भेगमा रहेको हुलाकी राजमार्ग, गण्डकसडक, तिलावे खोलाको दोस्रो पुल निर्माण कार्यलाई तीव्रता दिनुपर्ने सरकारसँग माग गरिएको छ ।

वि.सं.२०७३ चैत २८ सोमवार ०३:४० मा प्रकाशित

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

नेपालगञ्ज । बाँकेको सीमा क्षेत्रबाट हुने बोइलर कुखुराको अवैध ओसारपसार...

ज्योति विकास बैंकका एटिएमहरूमा ‘नेपालपे’ कार्ड चल्ने

ज्योति विकास बैंकका एटिएमहरूमा ‘नेपालपे’ कार्ड चल्ने

काठमाडौँ । ज्योति विकास बैंकका ग्राहक तथा सर्वसाधारणले अब बैंकको...

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

कर्णाली । सुर्खेतमा एक सातादेखि खाना पकाउने एलपी ग्यास लिन...

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

गण्डकी । बिना व्यावसायिक योजना निर्माण गरिएका कतिपय विमानस्थल सञ्चालनमा...

आँपको उत्पादन बढ्यो, घटेन मूल्य

आँपको उत्पादन बढ्यो, घटेन मूल्य

काठमाडौँ । आँपको उत्पादनको पछिल्लो तथ्यांक हेर्ने हो भने यसको...

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

चितवन । ठाउँठाउँमा खसेको पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडक पूर्ण रूपमा...