back
CTIZAN AD

कोपिला/डाली

वि.सं.२०७९ चैत ४ शनिवार

963 

shares

कृष्णप्रसाद गौतम, इटहरी, सुनसरी

१.
म हाँस्दा उनी रोइन् भने
सहयात्राको के अर्थ भयो र
आँसुले दुख धोइन् भने

२.
धर्ममा नारी र पुरुष हुँदैन
निशिमा उज्यालो किन हुन्छ भन्नु
विभेदमा कुनै पौरुष हुँदैन

३.
नारामा नखोज व्यवहारमा
मानवता रुवाउँछ, कसरी भन्नू मान्छे
तेल नहालिदेऊ अत्याचारमा

४.
मुक्तिको बाटो स्वयम् खोज्नुपर्छ
दासतामा उपहार पाइन्न दयाको
समर्पण होइन सत्व रोज्नुपर्छ

५.
आफूलाईमात्र नसम्झ बलवान् दाइ
संवेदना त एकै हुन्छ छोरा र छोरीमा
भन,तिमीमात्रै मान्छे हौ तालेवान दाइ ?

 

वि.सं.२०७९ चैत ४ शनिवार ०८:४६ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...