back
CTIZAN AD

१८ सयकाे बिन्दुमा झर्‍याे नेप्से

वि.सं.२०७९ चैत १२ आइतवार

711 

shares

काठमाडौं । निरन्तर पहिराेका बीच सेयर बजार १८ सयकाे बिन्दुमा झरेकाे छ । साताको पहिलो कारोबार दिन आइतबार दाेहाेराे अंकले घट्दै १८ सयकाे बिन्दुमा झरेकाे हाे । आइतबार बजार २६.८७ अंकले घटेर सेयर बजार १८८८.२७ विन्दुमा झरेको छ ।

दोहोरो अंकको गिरावट आएको सेयर बजारमा काराेबार रकमसमेत खुम्चिएको छ । आइतबार कारोबार रकम १ अर्ब २८ करोड ९३ लाख ७१ हजार ५३१ रुपैयाँको भएको छ । गत बिहीबार भने १ अर्ब ४१ करोड ३२ लाखको कारोबार भएको थियो ।

आइतबार सबै उपसूचकको मूल्यमा गिरावट आएको छ । म्युचुअल फण्ड र लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै गुमाए ।

घट्दो बजारमा पनि आइतबार माया खोला हाइड्रो र एसियन हाइड्रोको मूल्य भने सकारात्मक सर्किट लेवलमा बढेको छ । कालिञ्चोक दर्शन प्रालिको समेत मूल्य धेरैले बढ्यो ।

जीवन विकास लघुवित्त, जाल्पा सामुदायिक लघुवित्त, युनिक नेपाल लघुवित्त र महिला लघुवित्तको सेयर मूल्य नकारात्मक सर्किट लेवलमा घटेको छ ।

आइतबार रकमका आधारमा हिमालयन डिष्ट्रिलरी, एनआइसी एसिया, नेस्डो, नबिल बैंक, शिवम् सिमेन्टलगायतका कम्पनीकाे सेयर सबैभन्दा बढी किनबेच भए ।

वि.सं.२०७९ चैत १२ आइतवार १६:०७ मा प्रकाशित

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारका शेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...