back
CTIZAN AD

गजल

वि.सं.२०८० वैशाख १६ शनिवार

1.1K 

shares

सुरेशकुमार पाण्डे, दाङ

कुपुत्र जन्मिएपछि घरको नाश हुन्छ,
झन् पछि झन् समस्याहरू खास हुन्छ ।

देश गुलाम नभएर केगर्छौ दाश नेता,
रैती भए नागरिक दुःखको रास हुन्छ ।

काम खोज्ने नि काम हुँदोरहिछ यहाँ,
सोंच्नैहुन्न बाँचुञ्जेल अबकास हुन्छ ।

जसलाई जनताहरूले छानेर पठायौँ,
देश अचानो बनाउँछ आफु दाश हुन्छ ।

यही देशका लागि लडेर मर्छन् उनैको,
दरसन्तानकै नेपाल बाहिर बास हुन्छ ।

उदाइ रहेकाछन नवलेण्डुप यो देशमा,
यो देश कुनदिन बिदेशीको गाँस हुन्छ ।

 

वि.सं.२०८० वैशाख १६ शनिवार ०९:५४ मा प्रकाशित

गजल

गजल

सुधिर थापा, कुपण्डोल , काठमाडौँ खुसी बन्दै झुम्याै कस्तो तिमी...

गजल

गजल

उत्तम विचार, काठमाडौँ गरिब आकाश ओढ्दै छन् सहरमा टन्न घर...

आमाको जन्मदिनमा सुमन दाहालको भावुक उपहार

आमाको जन्मदिनमा सुमन दाहालको भावुक उपहार

काठमाडौं । अमेरिकामा बसोबास गर्दै आएका युवा निर्देशक सुमन दाहालले...

‘बलमा माइचा हाकुमा दाइचा’ ले फेरि चर्चाको शिखरमा रिमा

‘बलमा माइचा हाकुमा दाइचा’ ले फेरि चर्चाको शिखरमा रिमा

काठमाडौं । अमेरिकामा बसोबास गर्दै आएकी स्रष्टा तथा गीतकार रिमा...

गजल

गजल

राजेन्द्रकुमार वज्राचार्य कोटेश्वर , काठमाडौँ पीडा भयो मान्दा प्रथा, यस्तै...

गजल

गजल

विदुर अधिकारी,चितवन गाउँबाट नै आइयो सहर किन्तु मतलबी देखियो सहर...