back
CTIZAN AD

नक्कली भुटानी शरणार्थी प्रकरणमा फाइल होइन फायर खोलिनुपर्छ–विश्वप्रकाश शर्मा

वि.सं.२०८० वैशाख २६ मंगलवार

822 

shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले फाइल मात्र होइन भ्रष्टाचार विरुद्ध फायरै खोल्नुपर्ने बताएका छन् ।

महामन्त्री शर्माले मंगलबारको संसद बैठकमा बोल्दै सरकारले दोषी कसैलाई पनि छोड्न नहुने र निर्दोष कोही फस्न नहुने बताएका छन् ।

‘भुटानी शरणार्थीका सन्दर्भमा जुन फाइल खोलिएको छ । यसलाई सरकारले निष्कर्षमा पुर्याउनु पर्छ भन्ने कुरा अपिल गर्न चाहान्छु,’ सांसद शर्माले भने, ‘भ्रष्टाचारको बिरुद्ध फाइल मात्र होइन, मलाई लाग्छ । राज्यले फायर खोल्नुपर्छ । सँगै निर्दोष कोही फस्न हुन्न र दोषी कोही बच्न हुन्न ।’

उनले सरकारले ल्याएको भ्रष्टाचार निवारण ऐन २०५९ को संशोधनमा भ्रष्टारको छानविनका लागि पाँचवर्षको हदम्यादको प्रस्ताव विरोधाभासपूर्ण रहेको समेत बताए ।

‘त्यसैले म अपिल र आग्रह गर्न चाहान्छु, कुनै इफ बट, कुनै किन्तु परन्तु नगरीकन भ्रष्टाचारको छानविनका सन्दर्भमा राज्यले कठोरतापूर्वका जानका लागि कुनैपनि हदम्याद राख्ने कुराबाट सरकार पछि सर्नुपर्छ यो राख्नेसँग कुन सहमत हुन सक्तैन ।’ उनले भने ।

वि.सं.२०८० वैशाख २६ मंगलवार १५:०६ मा प्रकाशित

उद्धव थापामाथि कडा कारवाही – प्रदेशसभा सदस्यबाट पदमुक्त, पार्टी सदस्यबाट निलम्बन

उद्धव थापामाथि कडा कारवाही – प्रदेशसभा सदस्यबाट पदमुक्त, पार्टी सदस्यबाट निलम्बन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बागमती प्रदेश सभाका सदस्य...

बंगलादेशी राजदूतद्वारा वार्षिक नेपाल-बंगलादेश सांस्कृतिक आदानप्रदान कार्यक्रमको प्रस्ताव

बंगलादेशी राजदूतद्वारा वार्षिक नेपाल-बंगलादेश सांस्कृतिक आदानप्रदान कार्यक्रमको प्रस्ताव

काठमाडौँ ।– नेपालका लागि बंगलादेशी राजदूत महामहिम मोहम्मद शफिकुर रहमानले...

तीन दिनदेखि हराएका साढे दुई वर्षीय बालकको जंगलबाट सकुशल उद्धार

तीन दिनदेखि हराएका साढे दुई वर्षीय बालकको जंगलबाट सकुशल उद्धार

नवलपुर । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–१४, भागरबाट हराएका साढे दुई...

५० वर्षको नाडा अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

५० वर्षको नाडा अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

काठमाडौं। नेपाली अटोमोबाइल बजारमा नाडा अटो शो एउटा प्रदर्शनी मात्र...

नेपाल आइपुग्यो Sierra.ev: अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित सार्वजनिक हुँदै

नेपाल आइपुग्यो Sierra.ev: अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित सार्वजनिक हुँदै

काठमाडौँ | भारतीय अटोमोबाइल बजारमा आफ्नो उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि...

बागमतीमा राप्रपाबाट तीन मन्त्री बन्दै,

बागमतीमा राप्रपाबाट तीन मन्त्री बन्दै,

हेटौंडा । बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेसँगै...