back
CTIZAN AD

गजल

वि.सं.२०८० वैशाख ३० शनिवार

897 

shares

सुरेशकुमार पाण्डे, दाङ

जबसम्म यो देशबाट भ्रष्टचारी जाँदैन,
मानि देउँ मित्र देशको बिमारी जाँदैन ।

कती सुन्दर शान्त थियो वीरकै बसेरा,
फर्किन्न उज्यालो रात अंध्यारो जाँदैन ।

आज सिङ्गोदेश नै बिखण्डनमा पुग्यो,
रही रहन्छन् सङ्कट भिखारी जाँदैन ।

रूवाबास भयो आज टेलर देखाउँदा,
शुरक्षित का हुँन्छ देश सिकारी जाँदैन ।

बिखण्डन्बाट जोगाउँ हातेमालो गरी,
जबसम्म संघीयता सिमा पारी जाँदैन ।

भ्रष्टचारले आहाल यो देशको गरिमा,
खतरा मुक्त गर्नुछ ऋणको भारी जाँदैन ।

 

वि.सं.२०८० वैशाख ३० शनिवार ०७:३९ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...