back
CTIZAN AD

टुक्का कविताहरु

वि.सं.२०८० जेठ १३ शनिवार

1.4K 

shares

पुष्पा सुवेदी, नेपालगञ्ज, बाँके

१.
तराईमा गर्मी लाग्यो बढ्न
जाऊ है अब हिमाल चढ्न।

२.
चिसो बतास सँगसँगै गाऔंला
डाँफे मुनाल सँगसँगै नाचौला ।

३.
भेदभाव पूर्ण यो धर्म कठैबरा
नमाने के हुन्न र ? यस्तो परम्परा ।

४.
देब्रे हातले गाबु समाई, दाहिनेले दुने
ठेका ठेकी दुध जमाएर, मोही बनाउने ।

५.
मोही पार्दा नौनी आउछ, नौनी तताए घिउ
त्यही घिउ खायो भने स्वस्थ हुन्छ,हाम्रो जिउ।

 

 

वि.सं.२०८० जेठ १३ शनिवार ०६:४० मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...