back
CTIZAN AD

कतार नेपाली एकता समाज सलता एरिया समितिको भेला सम्पन्न

वि.सं.२०८० जेठ २१ आइतवार

888 

shares

 कतार । कतार नेपाली एकता समाज सलता एरिया समितिको भेला सम्पन्न भएको छ ।

जुन २ मा सम्पन्न भेलामा प्रमुख अतिथी केन्द्रीय समितिका कावा. अध्यक्ष राम प्रसाद पराजुली तथा केन्द्रीय महासचिब खिम बहादुर बुढा मगर र केन्द्रीय सदस्यहरु मिनराज पुन मगर, कमल आचार्य, सत्य बहादुर पुन मगर लगायतको आतिथ्यता रहेको थियो ।

मीन बहादुर बिकको अध्यक्षता रहेको कार्यक्रमको सन्चालन समितिका सचिब, तेजबिर घर्ती मगरले गरेका थिए ।

उक्त भेलापछि मीन बहादुर बिकको अध्यक्षतामा ८ सदस्यीय पदाधिकारी र ३ सल्लाहकारसहित ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ ।

जसको उपाध्यक्षमा अग्निधर चौधरी, सचिबमा दोर्ण खनाल, कोषाध्यक्ष तेज बहादुर घर्ती, सदस्यहरु, उपेन्द्र चौधरी, मीन बहादुर पुन मगर, खुगृब पास्वान र सल्लाहाकार सत्य बहादुर पुन मगर, तेज वीर घर्ती मगर, दिल बहादुर बि.क चयन भएका छन् ।

नयाँ कार्यसमितिलाइ अध्यक्ष तेज वीर घर्ती मगरले दिएका थिए ।

वि.सं.२०८० जेठ २१ आइतवार १७:२५ मा प्रकाशित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

दोहा । नेपाली महिला समाज कतारको १५औँ स्थापना दिवस तथा...

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...