back
CTIZAN AD

डलर लगायतका विदेशी मुद्रा साट्दै हुनुुहुन्छ ? यस्तो छ आजको मूल्य विवरण

वि.सं.२०८० जेठ २४ बुधवार

1.3K 

shares

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बुधबार (जेठ २४ गते, जुन ७) को बजारमा अमेरिकी डलर १ को खरिददर १३१ रुपैयाँ ८८ पैसा र विक्रिदर १३२ रुपैयाँ ४८ रहेको छ । मंगलबारको तुलनामा आज डलरको भाउ १० पैसाले घटेको छ ।

त्यस्तै आज युरो १ को खरिददर १४१ रुपैया ०५ पैसा र विक्रिदर १४१ रुपैयाँ ६९ पैसा रहेको छ । आज युरोको भाउ केही पैसाले घटेको छ ।

युके पाउण्ड १ को खरिददर १६३ रुपैयाँ ७१ पैसा र विक्रिदर १६४ रुपैयाँ ४५ पैसा रहेको छ । मंगलबारको तुलनामा आज पाउण्डको भाउ २० पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको मूल्य विवरण

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 131.88 132.48
EUR (European Euro)
1 141.05 141.69
GBP (UK Pound Sterling)
1 163.71 164.45
CHF (Swiss Franc)
1 145.27 145.94
AUD (Australian Dollar)
1 87.77 88.17
CAD (Canadian Dollar)
1 98.25 98.69
SGD (Singapore Dollar)
1 97.77 98.22
JPY (Japanese Yen)
10 9.46 9.50
CNY (Chinese Yuan)
1 18.52 18.61
SAR (Saudi Arabian Riyal)
1 35.17 35.33
QAR (Qatari Riyal)
1 36.17 36.34
THB (Thai Baht)
1 3.79 3.81
AED (UAE Dirham)
1 35.91 36.07
MYR (Malaysian Ringgit)
1 28.62 28.75
KRW (South Korean Won)
100 10.14 10.19
SEK (Swedish Kroner)
1 12.16 12.21
DKK (Danish Kroner)
1 18.93 19.02
HKD (Hong Kong Dollar)
1 16.82 16.89
KWD (Kuwaity Dinar)
1 428.59 430.54
BHD (Bahrain Dinar)
1 349.80 351.39

आजको बजारमा विदेशी मुद्राको भाउ : डलर बढ्यो, युरो र पाउण्ड घट्यो

वि.सं.२०८० जेठ २४ बुधवार ०७:२६ मा प्रकाशित

यस्तो छ  आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ  आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कले आज (बिहिबार)का लागि विदेशी मुद्राको...

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ? 

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ? 

काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कले आज (बुधबार)का लागि विदेशी मुद्राको...

एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

काठमाडौँ । एनएमबि बैंक लि. ले ६५ मेगावाट क्षमताको मनाङ...

बाँदर–बँदेलको नियन्त्रणका लागि संसद्मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव

बाँदर–बँदेलको नियन्त्रणका लागि संसद्मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव

काठमाडौँ । बाँदर र बँदेलबाट कृषि बालीमा क्षति बढ्दै गएपछि...

माछापुच्छ्रे बैंकको ‘एम–स्मार्ट’बाट कर तिर्दा पुरस्कार जित्ने अवसर

माछापुच्छ्रे बैंकको ‘एम–स्मार्ट’बाट कर तिर्दा पुरस्कार जित्ने अवसर

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आन्तरिक राजस्व विभागसँगको सहकार्यमा सञ्चालन...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको...