back
CTIZAN AD

सिटिजन्स बैंक र वेबोर होम अप्लायन्सबीच छुट सम्बन्धी सम्झौता

वि.सं.२०८० असार ५ मंगलवार

654 

shares

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र तिनकुनेस्थित वेबोर होम अप्लायन्सबीच छुटसम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार सिटिजन्स बैंकका ग्राहकले सोही बैंकका कार्ड तथा मोबाइल बैंकिङमार्फत भुक्तानी गर्दा वेबोर होम अप्लायन्समा २० प्रतिशतसम्म छुट पाउनेछन् ।

बैंकले डिजिटल बैंकिङको प्रयोगलाई बढाउन उक्त सम्झौता गरिएको जानकारी दिएको छ । सिटिजन्स बैंकले हाल १८३ शाखा, ३ वटा विस्तारित काउन्टर, १४० एटीएम र ९७ वटा शाखा रहित एकाईमार्फत देशभर सेवा दिँदै आएको छ ।

वि.सं.२०८० असार ५ मंगलवार ०९:०२ मा प्रकाशित

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’बाट सम्मानित

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’बाट सम्मानित

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेड कर्पोरेट बिजनेस अवार्ड एण्ड...