back
CTIZAN AD

कांग्रेस नेता लामाको उपचारका क्रममा निधन

वि.सं.२०८० असार ९ शनिवार

690 

shares

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सिन्धुपाल्चोकका पूर्वसभापति विकास लामाको उपचारका क्रममा निधन भएको छ ।

केही समयदेखि ब्लड क्यान्सर रोगले पीडित लामाको काठमाडौंस्थित वीर अस्पतालमा उपचारका क्रममा शुक्रबार राति निधन भएको बताइएको छ ।

केही समय थाइल्याण्डबाट उपचार गरेर फर्किएका थिए लामा । लामाकी पत्नीको पनि गत वर्ष निधन भएको थियो ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा संस्थापनइतर समुहबाट सहमहामन्त्रीको उम्मेदवार रहेका उनी पराजित भएका थिए ।

उनको निधनप्रति दुःख व्यक्त गर्दै कांग्रेस नेता शसांक कोइरालाले भनेका छन् । ‘नेपाली कांग्रेस सिन्धुपाल्चोकका पूर्वसभापति विकास लामाको निधनले दुःखी बनाएको छ । लामाले कांग्रेस पार्टीको संगठनमा पुर्याउनुभएको योगदान हाम्रा सामु सधै ताजै रहिरहने छ । शोकाकुल यस समयमा परिवारजनमा हार्दिक समवेदना तथा स्व. लामाप्रति भावपुर्ण श्रद्धाञ्जली ।’

वि.सं.२०८० असार ९ शनिवार ०८:५५ मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

काठमाडौं । राहदानी विभागमा हाल करिब एक महिनालाई मात्र पुग्ने...

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को नीति...