back
CTIZAN AD

कतार नेपाली एकता समाजको अध्यक्षमा रामप्रसाद पराजुली

वि.सं.२०८० असार १५ शुक्रवार

792 

shares

उद्धब मगर, दोहा कतार । नेपाली एकता समाज कतारको तेस्रो राष्ट्रिय भेलाले रामप्रसाद पराजुलीको अध्यक्षतामा ५७ सदस्यीय नयाँ कार्यसमितिको चयन गरेको छ ।

के.स. का. बा. अध्यक्ष रामप्रसाद पराजुलीको सभापतित्व र अन्तर्राष्ट्रिय नेपाली एकता समाजका महासचिब लुमाकान्त पुन मगरको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त भेलाले आगामी कार्यकालको लागि २८ पुर्ण कार्यसमिती र ५७ राष्ट्रिय परिषद सदस्य चयन गरेको हो ।

जसको अध्यक्षमा रामप्रसाद पराजुली, प्रथम उपाध्यक्षमा कमल आचार्य, द्धितीय उपाध्यक्षमा अमिना खान, महासचिबमा मिनराज पुन मगर, सचिबमा बलदेब राना, कोषाध्यक्षमा लक्ष्मण कोइराला र सदस्यहरुमा लुमाकान्त पुन मगर, खिम बुढा मगर, सत्य बहादुर पुन मगर, खगेश्वर भुसाल, टुक बहादुर थापा, तेजनारायणा शर्मा, हुमाकान्त आचार्य, थम्मन थापा, उद्धब मगर, गिरि काउछा मगर, जानुका बस्नेत, हरि शर्मा, रण बहादुर बि. क, हिरा शर्मा, चेतन बन्जाडे (बैकल्पिक) सदस्यहरुमा दिपेश भण्डारी, लिलाकान्त चालिसे, थम्मन पुन, दिल बहादुर बि. क, रहेका छन् ।

त्यस्तै सल्लाहाकार सदस्यहरुमा टेकराज थापा, मान बहादुर बि. क, टिकाराम बटला, राष्ट्रिय परिषद सदस्यमा कुमारी काउछा, भोज बहादुर बि. क, कुमार खनाल, धन बहादुर बलम्पाकी, राजु मगर, बिमल भुसाल, श्रबण मल्ल, राम प्रसाद खनाल, गोर बहादुर थापा, बाबुराम पौडेल, लोमणी बन्जाडे, श्याम के. सि द्रोण खनाल, राम कुमार लम्साल, लालमणी खनाल, हुम बहादुर बस्नेत, वसन्त गाहा मगर, शिबलाल कुँवर, बृहस्पति न्यौपाने, अग्नु चौधरी, तिलक गुरुङ्ग, नीर बहादुर मगर, राम बहादुर अधिकारी, मान बहादुर पौडेल, पुर्ण बहादुर बस्नेत, लालमणी खनाल, मिलन गौतम, छबी पौडेल, राजेन्द्र जि. सि रहेका छन् ।

उक्त भेलाका अतिथिहरुमा समाजका केन्द्रीय सदस्यहरु खिम बुफ्हा मगर, अमिना खान, कमल आचार्य, खगेश्वर भुसाल, अन्तराष्ट्रिय नेपाली समाज कतारका अध्यक्ष राजा राम शाही, नेपाली जनप्रगतिशिल मन्चका सचिब बिकास गैरे, प्रवासी नेपाली एकता मन्चका कार्यबाहक अध्यक्ष गणेश ढकाल, प्रवासी नेपाली मन्चका अध्यक्ष– प्रभात त्रिपाठी, नेपाली जनसम्पर्क समिति कतारका उपाध्यक्ष ठाकुर परियार, जनप्रगतिशिल मोर्चाका अध्यक्ष रबिन पुन मगरको आतिथ्यता रहेको थियो ।


त्यस्तै सामाजिक सस्थाहरुका तर्फबाट सन्ध्या ग्रुप अलखोरका अध्यक्ष राजन रुयाल, पर्बत सेवा समाज कतारका अध्यक्ष रघुनाथ शर्मा, राष्ट्रिय लोक दोहोरी प्रतिष्ठानका अध्यक्ष शिबराम ढकाल, दाङ देउखुरी सेवा समाज कतारका कोषाध्यक्षका छबिलाल परियार, प्युठान सेवा समाजका उपाध्यक्ष समुन्द्र खड्का, अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजका सस्थापक गोपाल डाङ्गी, एफ एनजे अनलाइनका कार्यकारी सम्पादक अर्जुन पौडेल, गण्डकी प्रदेश सम्न्वयन परिषद कतार अध्यक्ष सागर पौडेल, मोना कतारका अध्यक्ष राजु पौडेल, अर्घाखाँची सेवा समाजका सचिव तिलकराम, झापाली समाज कतार अध्यक्ष केसन कार्की, कोशी प्रदेश समन्वय परिषदका महासचिब निरण, नेपाल पत्रकार महासघका का.बा अध्यक्ष दिल कुमार श्रेष्ठ, अन्तराष्ट्रिय नेपाली मुस्लिम समाज कतारका अध्यक्ष – अजमत अलि, स्याङ्जा सहयोग समाज कतारका अध्यक्ष प्रकाश परियार, गुल्मी सेवा समाज्का बरिष्ठ उपाध्यक्ष मित्र बिक्रम, लुम्बिनी प्रदेशका अध्यक्ष बुद्ध पाण्डे, मुगलानी अन्लाइन खबर पत्रिकाका सन्तोष के.सी युगदर्शन साप्ताहिक पत्रकार उद्धब मगर उपस्थिती रहेको थियो ।

अन्तराष्ट्रिय नेपाली एकता समाजका महासचिव लुमाकान्त पुन मगरले दीप प्रज्वलन गरेर उद्घघाटन गरेको उक्त कार्यक्रम मिनराज पुन मगरले सन्चालन गरेका थिए भने समाजका केन्द्रीय कोषाध्यक्ष लक्ष्मण कोइरालाले स्वागत मन्तब्य राखेका थिए ।

उक्त निर्वाचित समितिलाई परिषद सदस्य नीर बहादुर मगरले आगामी दिनमा समाजका लागि ससक्त भुमिका निर्वाह गर्न शुभकामना दिएका थिए भने अध्यक्ष राम प्रसाद पराजुलीले कार्यक्रम सौहाद्रपुर्ण बाताबरणमा सम्पन्न भएको घोषणा गरेका थिए ।

 

वि.सं.२०८० असार १५ शुक्रवार १३:०८ मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

काठमाडौं । राहदानी विभागमा हाल करिब एक महिनालाई मात्र पुग्ने...

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को नीति...