back
CTIZAN AD

सुस्तायो सेयर बजार, आधाले घट्यो कारोबार रकम

वि.सं.२०८० असार १९ मंगलवार

978 

shares

काठमाडौं । बजेट भाषणसँगै उत्साहित देखिएको सेयर बजार क्रमशः सुस्ताउन थालेको छ । बजारबाट लगानीकर्ता क्रमशः बाहिरिन थालेका छन् ।

मंगलबारको कारोबार रकम हेर्दा बजार एक महिनाअघिको अवस्थामा पुगेको छ । मंगलबार सोमबारको तुलनामा कारोबार रकम आधाले घटेको छ ।

मंगलबार ६४ लाख ५० हजार ९३४ कित्ता सेयर कारोबार हुँदा कारोबार रकम दुई अर्ब ५७ लाख ६१ हजार १४० रुपैयाँमा खुम्चियो । सेयर बजारमा गत जेठ २९ मा साढे दुई अर्ब मुनिको कारोबार भएको थियो । तर, त्यसता बजारमा नियमित तीन अर्ब बढीको कारोबार भएको थियो ।

मंगलबार कारोबार रकम घटेपनि बजार भने बढेको छ । तीव्र उतारचढावका बीच बजार १२.७३ अंकले उक्लिँदै बजार २०८८.७० को बिन्दुमा पुगेको छ ।

वि.सं.२०८० असार १९ मंगलवार १५:२५ मा प्रकाशित

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

काठमाडौँ । सानिमा बैंक लिमिटेडले आफ्नो संस्थापक शेयरधनी सुधिर कुमार...

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पछिल्ला १० दिनमा...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज...