back
CTIZAN AD

डलरको भाउमा एक रुपैयाँ बढीले वृद्दि, कति छ त अन्य मुद्राको विनिमय दर ?

वि.सं.२०८० असार २२ शुक्रवार

741 

shares

काठमाडौं । आजको नेपाली बजारमा विदशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शुक्रवार (असार २२ गते, जुलाई ७) को बजारमा अमेरिकी डलर १ को खरिददर १३१ रुपैयाँ ७२ पैसा र विक्रिदर १३२ रुपैयाँ ३२ पैसा रहेको छ । बिहीबारको तुलनामा आज डलरको भाउ १ रुपैयाँ ४५ पैसाले बढेको छ ।

त्यस्तै आज युरो १ को खरिददर १४३ रुपैया ४० पैसा र विक्रिदर १४४ रुपैयाँ ०६ पैसा रहेको छ । बिहीवारको तुलनामा आज युरोको भाउ ६० पैसाले बढेको छ ।

त्यसैगरी आज युके पाउण्ड १ को खरिददर १६८ रुपैयाँ २० पैसा र विक्रिदर १६८ रुपैयाँ ९७ पैसा रहेको छ । बिहीवारको तुलनामा आज पाउण्डको भाउ १ रुपैयाँ ०५ पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको मूल्य विवरण

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 131.72 132.32
EUR (European Euro)
1 143.40 144.06
GBP (UK Pound Sterling)
1 168.20 168.97
CHF (Swiss Franc)
1 147.00 147.67
AUD (Australian Dollar)
1 88.00 88.40
CAD (Canadian Dollar)
1 99.17 99.62
SGD (Singapore Dollar)
1 97.53 97.97
JPY (Japanese Yen)
10 9.16 9.20
CNY (Chinese Yuan)
1 18.20 18.28
SAR (Saudi Arabian Riyal)
1 35.11 35.27
QAR (Qatari Riyal)
1 36.15 36.31
THB (Thai Baht)
1 3.76 3.78
AED (UAE Dirham)
1 35.87 36.03
MYR (Malaysian Ringgit)
1 28.25 28.38
KRW (South Korean Won)
100 10.11 10.15
SEK (Swedish Kroner)
1 12.04 12.10
DKK (Danish Kroner)
1 19.25 19.34
HKD (Hong Kong Dollar)
1 16.85 16.92
KWD (Kuwaity Dinar)
1 428.62 430.57
BHD (Bahrain Dinar)
1 349.41 351.00

आज डलरको भाउ बढ्यो, कति छ त अन्य मुद्राको विनिमय दर ?

वि.सं.२०८० असार २२ शुक्रवार ०७:३८ मा प्रकाशित

यस्तो छ  आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ  आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कले आज (बिहिबार)का लागि विदेशी मुद्राको...

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ? 

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ? 

काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कले आज (बुधबार)का लागि विदेशी मुद्राको...

एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

काठमाडौँ । एनएमबि बैंक लि. ले ६५ मेगावाट क्षमताको मनाङ...

बाँदर–बँदेलको नियन्त्रणका लागि संसद्मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव

बाँदर–बँदेलको नियन्त्रणका लागि संसद्मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव

काठमाडौँ । बाँदर र बँदेलबाट कृषि बालीमा क्षति बढ्दै गएपछि...

माछापुच्छ्रे बैंकको ‘एम–स्मार्ट’बाट कर तिर्दा पुरस्कार जित्ने अवसर

माछापुच्छ्रे बैंकको ‘एम–स्मार्ट’बाट कर तिर्दा पुरस्कार जित्ने अवसर

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आन्तरिक राजस्व विभागसँगको सहकार्यमा सञ्चालन...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको...