back
CTIZAN AD

आज पनि बढ्यो सेयर बजार, कारोबार रकम साढे तीन अर्बमाथि

वि.सं.२०८० साउन २ मंगलवार

780 

shares

काठमाडौं । मंगलबार पनि नेप्से परिसूचक उकालो लागेको छ । मंगलबार ९.९१ अंकले बढ्दै नेप्से २१५४.०७ को बिन्दुमा उक्लिएको छ ।

एकल अंकले बढेपनि मंगलबार कारोबार रकम भने उच्च रह्यो । सेयर बजारमा दुई साता यताकै उच्च कारोबार भएको छ । मंगलबार ८६ लाख ७६ हजार ४३८ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम तीन अर्ब ५४ करोड ८८ लाख २९ हजारको भएको छ ।

मंगलबार निर्जीवन सबैभन्दा बढी बिमा समूहमा उत्साह देखियो भने होटेल समूहमा सबैभन्दा बढी गिरावट आएको छ । वाणिज्य बैंकका लगानीकर्ता फाइदामा हुँदा विकास बैंकका लगानीकर्ताले भने गुमाएका छन् ।

मंगलबार सबैभन्दा बढी स्वाबलम्बन लघुवित्त, शिवम् सिमेन्ट, हिमालयन लाइफलगायतका कम्पनीको कारोबार उच्च रह्यो ।

वि.सं.२०८० साउन २ मंगलवार १५:१५ मा प्रकाशित

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

काठमाडौँ । सानिमा बैंक लिमिटेडले आफ्नो संस्थापक शेयरधनी सुधिर कुमार...

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पछिल्ला १० दिनमा...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज...