back
CTIZAN AD

सिटिजन्स बैंकका ग्राहकलाई धनुषाका व्यापारिक संस्थामा छुट

वि.सं.२०८० साउन ५ शुक्रवार

675 

shares

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलका ग्राहकले धनुषाको विभिन्न व्यावसायिक संस्थामा छुट पाउने भएका छन् । त्यसका लागि व्यावसायिक संस्थाहरूसँग सम्झौता गरिएको बैंकले जानकारी दिएको छ ।

ग्राहकलाई आकर्षक सेवासुविधा उपलब्ध गराउने उद्देश्यले विभिन्न संस्थाहरूसँग सम्झौता गरिएको बैंकको भनाइ छ । बैंकले धनुषाको होटेल राजदरबार एण्ड नवरंग रिसोर्ट, होटेल वेलकम, होटेल सितासरण, सितासरण होटल एण्ड प्लाजा, लिटिल मोर रेष्टुरेन्ट एण्ड क्याफे र होटल प्रफेक्ट प्लाजामा आफ्ना ग्राहकले छुट पाउने जनाएको छ ।

त्यस्तै निरोग्य क्लिनीक एण्ड रिसर्च सेन्टर तथा बुद्ध डायबिटिक एण्ड थाइरोइड केयरका सेवाहरूमा पनि १० देखि ५० प्रतिशतसम्म छुट पाउने बैंकले छ ।

वि.सं.२०८० साउन ५ शुक्रवार ०९:४९ मा प्रकाशित

यस्तो छ  आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ  आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कले आज (बिहिबार)का लागि विदेशी मुद्राको...

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ? 

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ? 

काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कले आज (बुधबार)का लागि विदेशी मुद्राको...

एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

काठमाडौँ । एनएमबि बैंक लि. ले ६५ मेगावाट क्षमताको मनाङ...

बाँदर–बँदेलको नियन्त्रणका लागि संसद्मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव

बाँदर–बँदेलको नियन्त्रणका लागि संसद्मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव

काठमाडौँ । बाँदर र बँदेलबाट कृषि बालीमा क्षति बढ्दै गएपछि...

माछापुच्छ्रे बैंकको ‘एम–स्मार्ट’बाट कर तिर्दा पुरस्कार जित्ने अवसर

माछापुच्छ्रे बैंकको ‘एम–स्मार्ट’बाट कर तिर्दा पुरस्कार जित्ने अवसर

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आन्तरिक राजस्व विभागसँगको सहकार्यमा सञ्चालन...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको...